सत्ताको आयु लम्ब्याउन राष्ट्रपति र भट्टराइको खेल

केही समय अघि भारतका एक नेता नेपाल आएका थिए, उनलाइ राष्ट्रपति रामबरण यादबले निकै खातिरदारी गरे । यद्यपी उनि पशुपतिनाथ मन्दिरको दर्शन गर्न भन्दै काठमाण्डु भित्रिएका थिए ।
नेपालको पछिल्लो राजनीतिक अवस्था प्रति पूर्ण सन्तुस्ट नभएरहोला वा आफू अनुकूलको शासन नभएर हो वा भारतले धमाधम आफ्ना दूतहरु काठमाडौं पठाउन थालेको छ । यस क्रममा यशवन्त सिन्हा, एसडी मुनी, श्याम शरण र अन्य व्यक्तिहरुलाई पठाएर हस्तीनापुरले नेपालमा हावी हुन खोजेकोमा सबैतिर चासो र चिन्ता बढेको छ । Continue reading

TIRTH YATRA TO SKANDA VALE

-By Surya Upadhaya

Radha and I with some friends from Aldershot undertook a pilgrimage to Wales, deep in the heart of the United Kingdom. We took the M4 motorway from Reading driving through the lush countryside of Wales. Although it rained during the middle part of our journey, when we reached Wales – by the grace of God – the weather was fine. We were on our way to the Skanda Vale temple, one of the many Hindu temples dotted in the United Kingdom. Continue reading

The Nepalese: a cost or a benefit for UK?

Deepak Neupane

There is no long history of Nepalese migration in the United Kingdom.  During 1960s, some Nepalese landed on British soil to study medicine, communication and other professional studies; and some of them returned to Nepal whereas others made United Kingdom their home while still in contact with their family and colleagues in Nepal.  Many of the first generation experts have retained and naturalised with English language and culture.  Their children may not be keeping up with Nepali society, culture and language.   Continue reading

प्रचण्ड र बाबुरामले ज्ञानेद्रलाइ किन धोका दिए ?

-शशी पौडेल
यो प्रश्नको उत्तर पाउन या त प्रचण्ड वा बाबुरामले मुख खोल्नु पर्छ या त ज्ञानेन्द्रले । यीनिहरुले मुख खोल्नेवाला छैनन्, खोलीहाले भने केही समय पछि आफ्नो अन्तिम हतियार प्रयोग गर्न ज्ञानेन्द्रले नै खोल्ने छन् । तर केही तथ्यपरक प्रसंगहरुलाइ नियालेर हे¥यौं भने उत्तर भेट्न सायद त्यति कठिन नपर्ला ।
जनवरी २५, २००३ सालको बिहान मर्निङ्ग वाक गइरहेको बेला प्रहरीका एक उच्च पदस्थ ब्यक्तिको गोली हानी हत्या हुन्छ । हत्या कोबाट गरियो भन्ने कुनै प्रमाण हुदैन तर हत्याको जिम्मेवारी सातवर्ष अघिदेखि मुलुकमा जनयुद्ध गरिरहेको एक भूमिगत पार्टी माओबादीले लिन्छ । अनि काठमाण्डौका एक नेवार जाती हत्याको आरोपमा पक्राउ पर्दछन् र उनलाइ जेल पठाइन्छ । सरकारी अनुसन्धानको पाटो सकिन्छ । Continue reading

नेपालबाटै लण्डन ओलम्पिकमा टिकट काटेर हेर्न आउने एक्ला दर्शक

– दिपक न्यौपाने
लण्डन । करिव सतासी हजार दर्शक भएको लण्डन ओलम्पिक २०१२ उद्घाटन समारोह इतिहासमा ओलम्पिकको अनेक कृडास्थलमध्ये एक विशिष्ट स्थानको रुपमा दर्ज भएको छ । यस्तो ऐतिहासिक समारोहमा कसलाई भाग लिन मन लाग्दैन होला ?
नेपाल ओलम्पिक कमिटी स्रोतका अनुसार नेपालबाटै टिकट किनेर लण्डन ओलम्पिक उद्घाटन समारोह २०१२ हेर्न एक व्यक्ति मात्र आएका थिए ।
को हुन त ती व्यक्ति ? लण्डन स्र्टाटफोर्ड स्थित ओलम्पिक रंगशाला अगाडि सेतो दौरा सुरुवाल, छिर्केमिर्के कोट, नेपाली टोपी तथा कम्मरमा कालो पेटीमा सजिएर, हातमा टिकट र क्यामेरामा दृश्यहरु कैद गर्दै बडो फूर्तीसाथ हिडेका, पछाडी ढाडमा नेपालको झण्डा ओढेर विभिन्न देशका दर्शकका साथ गफ गर्दै, सोभेनियरहरु आदान प्रदान गर्दै हिडेका भिडका बीचमा प्रष्टै देखिने गोरो, हिमाल जस्तो टल्किने कपाल भएका ती व्यक्ति थिए – गौतम दास श्रेष्ठ । Continue reading

“माओबादीहरु भारतबाटै सन्चालित छन् र ज्ञानेन्द्र पनि प्रयोग भैरहेका छन् ”

– शशी पौडेल
हाम्रो मुलुकको राजनिती, अर्थनिती एवं समाजलाइ खास गरि तीनवटा खम्बाले उभ्याएको छ । यदि यी तीन खम्बा मध्य कुनै एकमा पनि धमिरा लाग्यो भने मुलुक ढल्मलाउन थाल्छ ।
प्रथम खम्बा हो हाम्रा नयाँ पींढी, हाम्रो समाजमा नयाँ पिढीले पुरानो पिढीको रेख देख गर्ने, कमाइ गरेर कर तिर्ने र राष्ट्रको हर जिम्मेवारी काँधमा लिने चलन छ त्यसैले नयाँ पिढीलाइ शिक्षित र जागरुक हुन मनोबल प्रदान गर्दै रोजगारी दिने र दिलाउने जिम्मा राज्यले लिनु पर्दछ । यो राज्य, राष्ट्र र समाज अड्याउने धुरी खम्बा हो ।
दोस्रो प्रमुख खम्बा भनेको हाम्रो मुलुक कृषिप्रधान देश हो, त्यसैले मुलुकको कृषिब्यवस्थालाइ समृद्ध र बिकाश गर्न यसलाइ बैज्ञानिक ढंगले सोचिनु पर्दछ । Continue reading

Prof. S D Muni confirms former King’s claim on agreement on monarchy

Former King Gyanendra’s recent interview to the News 24 TV channel raised a hornet’s nest of protest and controversy, particularly his statement that there was an agreement or quid pro quo worked out with the political parties on the monarchy, consequent to the former monarch’s revival of the then dissolved House of Representatives.
To recall, when asked about such an agreement with the seven parties, the former King had replied:  Continue reading

प्रचण्ड र बाबुरामलाई नियन्त्रण गर्ने रिमोट कन्ट्रोल

जनताका लागि र जनताद्धारा परिभाषित गर्ने  लोकतान्त्रिक संविधान दिइ राजनैतिक स्थाइत्व दिन भनि निर्वाचित संविधानसभाको बिघटन भएको पनि दुई महिना वितिसके । संविधानसभाको गर्भभित्र रहेको संविधान तुहिएपछि मुलुक प्रतिदिन अस्थिर र अनिर्णयको बन्दी मात्र बनेको छैन, कामचलाउ सरकारले अध्यादेशमार्फत मुलुक सञ्चालन गर्दै आइरहेको छ । त्यति मात्र हैन माओबादी सरकारले अधिनायकवाद लाद्न खोजेपछि भावी दिन अझ अनिश्चित हुँदै गएको छ । Continue reading

Leaders in Past and present

-By Raj Kumar tripathi

The latest political development in Nepal is hurting me or us very much where nobody, no party are in favour of way out from the present obstacle and crisis to establish permanent peace and change in society through new constitution.

Please see the light bulb one time that is burning itself to provide light and brightness to others. I am seeing nobody is prepared to burn themselves to        provide light to others. Continue reading

एमाओबादी कुकर्ममा कीर्तिमान

विचार र व्यवहार समान रहन सकेनन् भने निष्ठा र इमानमा रहेका कार्यकर्ताहरू तथा स्वार्थी र बेइमान कार्यकर्ताहरूबीच विवाद उत्पन्न हुन्छ र त्यस्तो विवादले अनेकौं रूप धारण गर्नुलाई पनि अस्वाभाविक मान्नु हुँदैन । बोक्रे विचारहरू अन्ततः एकदिन उप्किन्छन् र त्यसको ठाउँ नयाँ विचारले लिएर छाड्छ । एमाओवादीमा देखिएको समस्या सम्भवतः यही थियो र त्यसको एउटा ‘ट्रेलर’ साउन २ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित विस्तारित बैठकमा देखियो । पूरा सिनेमा देखिन बाँकी छ । पार्टीभित्र गुटबन्दी छ भन्ने मानसिकता बोकेर देशका कुनाकन्दराबाट काठमाडौं पुगेका कार्यकर्तालाई उद्घाटन समारोहमा नेताहरूले पार्टीभित्र कुनै गुट नभएको भाषणबाजी गरेर उत्साहित गर्न खोजेको देखियो । तर विस्तारित बैठक जब बन्द सत्रमा परिणत भयो, लगत्तै माओवादी पूर्वलडाकुहरूले उठाएको भ्रष्टाचारको मुद्दाबाट सुरु भएको विवाद अन्ततोगत्वा कुर्सी हानाहानसम्ममा परिणत भयो । त्यो पनि व्यक्तिगत रूपले होइन समूहगत रूपले एकअर्का समूहमाथि प्रहार गर्ने हदसम्म बैठक रूपान्तरित भयो । Continue reading