पिडा पोख्दा उत्तेजित भइदो रहेछ -आङ्ग काजी सेर्पा

Ang Kaji Sherpaदुइ अढाइ बर्ष अघि क्षेत्री, बाहुनहरुलाइ तथानाम गाली गरेर चर्चामा आएका आङ्गकाजी सेर्पा अहिले कही कतै उनको नाम सुनिदैन । केही नेताहरुले आफुलाइ एउटा समुदायको प्रतिनिधी भन्ने ठान्छन् तर जनताले आफ्नो प्रतिनिधी आफै चुन्न चाहान्छन् भन्ने कुरा बुझ्न असफल भएकै कारणले केही माउपार्टीको नेतृत्वमा बसेका ब्यक्तिहरुमा दम्भ पलायो र ठुलो भाग पाउने आशामा आङ्गकाजी सेर्पाहरुको साथ लिए । दुर्भाग्य उनिहरुले गत सम्बिधानसभाको निर्वाचनमा पराजय भोग्नु पर्यो ।
जनजाती महासंघका यस अघिका महासचिव र अशोक राइको नेतृत्वको संघीय समाजबादी पार्टीका भारत बाहेकको बिदेश बिभाग प्रमुख आङ्गकाजी सेर्पासंग मैले झण्डै १६ महिना अघि उनि बेलायत आएको बेला छोटो कुरा कानी गरेको थिंए । Continue reading

बिहे गर्ने फुर्सद पाइन —प्रधानमन्त्री कोइराला

Zemanta Related Posts Thumbnailप्रधानमन्त्री सुशील कोइरालाले विदेशी पत्रकारसमक्ष आफ्नो जीवनका भित्री कुरा खोलेका छन् । चीनको एसिया प्यासिफिक डेली (एपीडी) मा ‘एट सेन्टेन्सेस टु स्पेल आउट एन अथेन्टिक सुशील कोइराला’ शीर्षकमा प्रकाशित मुख्य समाचारमा भनिए अनुसार, गत वैशाख २९ गते आफ्नै निवास बालुवाटारमा चीनको सिन्ह्वा न्युज एजेन्सीका काठमाडौं ब्युरो प्रमुख चाउ सेन्पिङसमक्ष प्रधानमन्त्री कोइरालाले त्यसरी मन खोलेका हुन् ।
कुराकानीका क्रममा कोइरालाले आफ्नो निजी जीवनका कुरा पनि खोले । बिहाका बारेमा प्राय: मुख नखोल्ने ७५ वर्षीय कोइरालाले आफूले लोकतन्त्रसँग बिहा गरेको उल्लेख गरे । Continue reading

Revealed: Qatar’s World Cup “slaves”

grieving parents Nepal

Dalli Kahtri and her husband, Lil Man, hold photos of their sons, both of whom died while working as migrants in Malaysia and Qatar. Their younger son (foreground photo) died in Qatar from a heart attack, aged 20. Photograph: Peter Pattison/guardian.co.uk

-Pate Pattisson, The Guardian

 Dozens of Nepalese migrant labourers have died in  in recent weeks and thousands more are enduring appalling labour abuses, a Guardian investigation has found, raising serious questions about Qatar’s preparations to host the 2022 World Cup. Continue reading

खोलो तरेपछि बिर्सेको लौरो

40340_129510857095131_2884202_nआनन्दराम पौडेल \ anandarampaudel@yahoo.com

पत्रकारिताको पेशा अँगालेपछि दशतिर दौडनुपर्छ, यताउती चाहार्नुपर्छ अनि पो समाचार बटुलिन्छ भन्थे साथिहरु। तर, कोट्याउनुपर्छ, खोतल्नुपर्छ र उत्खनन गर्नुपर्छ, आफ्नै वरिपरीपनि गतिला समाचार पाइन्छन् भन्ने विश्वासलाइ कुमारले सधैं साँचेर राख्यो। २०७० असार महिनाको एकदिन पुस्तकालयमा पुराना पत्रिका पल्टाउँदै थियो, पुराना कामरेड देवीप्रसाद रेग्मीको बिषयमा केही प्रसङ्गहरु भेट्यो। देवीप्रसाद रेग्मी आफ्नै गाउँबस्तीका रहेछन् भन्ने वुझिएपछि कुमारको मनमा कौतुहल जाग्यो। देवीप्रसाद जीवितै छन् कि ? अहिले कहाँ बस्दाहुन् ? Continue reading

नेपाल एक बिदेशीको आँखामाः पहिले र अहिले

—शशी पौडेल
“आज भन्दा तीन दशक अघिको मात्र कुरा हो हामी काठमाण्डौबाट भक्तपुर, भक्तपुरबाट ललितपुर के रात के दिन ढुक्कसंग हिड्थ्यौं । कुनै खतरा महशुष हुन्थेन । सबै सुरक्षित थियौं । कसैले त्यहाँ लप्पन छप्पन गर्थेन । हामी नेपाल जानु अघि समेत हामिलाइ नेपालमा कुनै खतरा मोल्नु पर्दैन भनेर सिकाइन्थ्यो । नत हामीलाइ बाटोमा कसैले छेणखान गथ्र्यो, न त कुनै ट्याक्सी चालकले हामीलाइ ठग्यो, न त यात्रुहरुले ट्याक्सी चालकलाइ ठगेको खबर सुनियो । काठमाण्डौ रत्नपार्कबाट पाटनढोका सम्म पुग्न बसभाडा २० पैसा मात्र थियो । १९८२ देखि १९८५ सम्म म काठमाण्डौमा कार्यरत रहें । नेपाल यति शान्त थियो, अहिले यी कुराहरु गर्दा सायद पौराणिक कथा जस्तो लाग्ला किनभने अहिले नेपालमा अपराध यति चुलियो कि यो भन्दा बढि माथि चुलिने कुनै ठाउनै छैन जस्तो लाग्छ ।” Continue reading

मधेशी मोर्चाबाट मधेशीहरू थप पीडित छन्-सरिता गिरी

नेपाल सद्भावना पार्टी अध्यक्ष सरिता गिरीले यदि प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाउनेकुरा सफल भयो भने कुनै पनि हालतमा निर्वाचन आयुक्तको नियक्ती राजनीतिक दलको सिफारिसमा हनु नहुने दाबी गरेकी छन् । मधेशबाणी साप्ताहिसंगको एक कुराकानीमा उनले उक्त कुरा भनेकी हुन् । कुराकानीक्रममा उनले मधेशी मोर्चाहरुबाटनै मधेशीहरू थप पीडित भएको दाबी समेत गरिन् ।  Continue reading

एमाओवादीमा छु पनि छैन पनि – राधाकृष्ण मैनाली

पूर्व बामपंथी नेता एवं पूर्व राजा ज्ञानेन्द्रशाहका मंत्री राधाकृष्ण मैनालीले एमाओबादी परित्याग गरेर आफु कुनै अर्को  बामपंथी पार्टीमा जान खोजेको कुरा साँघु साप्ताहिकले खुलासा गरेको छ । साँघुले हालै उनको एक अन्तरबार्ता प्रकाशित गरि भनेको छ – मलाई त सल्लाहकारबाट हटाईसके होलान, वामपन्थी नेता भन्दिनुस् है, भन्दै राधाकृष्ण मैनालीले एमाओवादी छोडिसकेको संकेत गरे। मैनालीले पहिला त म एमाओवादीको सल्लाहकारमा थिए, अहिले त थाहा छैन, महाधिवेशनमा पनि ढिलो गरी बोलाए त्यो पनि नआओस् भन्ने मनसायसहित त्यसकारण म गइँन भनेर प्रष्टीकरण दिए। Continue reading

समाजिककार्यका सिपाही आत्माराम

केही समय अघि मोबाइलमा एस् एम् एस् आयो । एस् एम् एस्मा भनिएको थियो, मैले हाफ म्याराथुन गर्दै छु र यसबाट केही रकम संकलन गरेर बिराटनगर स्थित बृद्ध आश्रमको कल्याणकारी काममा लगाउने छु । मैले नचिनेको अर्थात सेभ नगरेको नम्बरबाट आएकाले त्यसबारे त्यती ध्यान दिइन । त्यसको केही दिन पछि सोही नम्बरबाट फेरी अर्को सूचना प्राप्त भयो, जसमा भनिएको थियो, मैले हाफ म्यराथुन सम्पन्न गरें, मैले आंटेको यो कामका लागि सहयोगको हात दिने सबैलाइ धन्याबाद ।
दोस्रो पटकको धन्याबाद सहितको सूचनाले मेरो चेतना जगायो र ती जसले आफू निरन्तर लागी रहने तर अरुलाइ च्यारिटी डिनरको नाममा अथवा अन्य कुनै कार्यक्रम गरेर अरुबाट जबर्जस्ती रकम संकलन नगरी इक्षुक ब्यक्तिहरुसंग मात्र आग्रह गर्ने ब्यक्ति को रहेछन् भनेर जान्ने कौतुहल जागेर आयो । त्यसैले टेलीफोन लगाइहाल्ने बिचार गरें यद्यपी ए दाहालको नामबाट सूचना आएकाले कुनै दाहाल होला भन्ने चाँही पक्का थियो । टेलीफोन लागेन । कोही होला भनेर त्यसै छोडेको थिंए, उनले फोन फर्काए । म आत्माराम दाहाल, उताबाट आवाज आयो । ब्यक्ति चिनें । दुइ चार पटक यस अघिनै भेट भैसकेका जान पहिचानका ब्यक्ति, ब्रिटीश गोर्खा आर्मीका पंडित आत्माराम दाहाल पो रहेछन् । Continue reading

‘Afghan-led negotiations process must include the Taliban’

Representatives from different countries of the International Contact Group (ICG) on Afghanistan met in Helsinki, Finland, to prepare for the upcoming ministerial meet in Tokyo in July. The focus of the Tokyo meet would rest on the Afghan economy. European Union’s (EU) Special Representative and Head of the EU delegation Vygaudas Ušackas (Prior heading  Lithuania’s Minister of Foreign Affairs, he was Ambassador of Lithuania to the United States and Mexico from 2001 through 2006, then Ambassador to the United Kingdom.) spoke to Kunal Majumder about the challenges the international community, especially European countries, is facing in Afghanistan. Continue reading

आइपर्ने अपठेराहरुलाई सहज रुपमा लिएका छौं

हाम्रो सोचाइ र चिन्तन के हो भने कसैसंग झैंझगडा नगर्ने, शान्त रहने आफूले सके सम्म राम्रो कर्म  गर्ने अरुको बाटोमा तगारो नहुने, अनि स्वतन्त्र भएर बाँच्ने । अहिले यही मूल मन्त्रलाई बोकेर हाम्रा सक्रिय साथीहरु उएटै कित्तामा उभिन आइपुग्यौ र हाम्रो इमान्दारिता, स्पस्टता एवम् समर्पणलाई साथ दिने संसार भरि थुप्रै दरिला हातहरु छन् । भाषा र साहित्यको उत्थानमा लाग्न पवित्र उदेश्य भएको र गठन भएको संस्थालाई हर तरहले सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर हाम्रो समुहमा विगत दश वर्ष देखि आफ्नो श्रम र लगानि निस्वार्थ भाव अर्पण गर्दै वांमयको गीतगाउने साथीहरु धेरै छन् । Continue reading