रबी कुन राजनैतिक सिद्धान्त बोक्ने हुन्

This image has an empty alt attribute; its file name is image.png

मैले यो लेख रबि लामिछानेले पार्टी खोलेको केही समय पछि लेखेको थिंए । मलाइ लागेको थियो कि उनिमा मुलुकका लागि केही गरौ भन्ने हुटहुटी छ । तर उनका पछिल्ला दिनका घटनाक्रमले मेरो सोचाइ गलत रहेछ  भन्ने लागेको छ । किन भने उनले जुन सुशासनको नारा लिएर त्यसैको जगमा टेकेर राजनिती गरेका थिए त्यो अहिले मित्थ्या साबित भैरहेको छ । बरु त्यसको ठीक बिपरित उनि ढुलमुलिएका छन् । हेरौं मैले त्यतिबेला के लेखको थिंए ।

रबी लामिछानेले पार्टी दर्ता गरेको एक महिना हुन लाग्यो । यी चार हप्तामा उनको राजनैतिक एक्टीभिटी मेडियामा प्राय नगन्य देखियो । उनले पार्टी  खोल्दै गर्दा अर्थात पार्टीघोषणा कार्यक्रममा आफु बाहेक अरु कसैले नेपालमा स्थाइत्व ल्याउन नसक्ने बताए । त्यति मात्रै उनले भनेनन् कि उनले प्रधानमन्त्रीको निक्र्योल गरेर चुनाब लड्ने अर्थात प्रधानमन्त्री प्रत्यक्ष्य निर्बाचित हुनु पर्ने तर्क पनि गरेका छन् । उनका यस्ता अभिब्यक्तिका कारण उनलाइ चितवनको पुडासैनी घटना देखि साथ दिदै आएका केही युबाहरुले रबिको साथ छोडेका छन् । रबिले त्यो घोषणा कार्यक्रममा यस्तो दम्भ प्रस्तुत नगर्नु पथ्र्यो ।

Continue reading

बिदेशीएका नेपालीलाइ सम्पर्कमा ल्याउने जमर्को: एन् आर एन् ए

शशी पौडेल

मानव सभ्यताको थालनीदेखिनै मानव जाती एक ठाउँबाट अर्को ठाउँमा कामको खोजीमा जाने, वसाई सर्ने  हुदै रहदै आएको छ । भगवानको पालामा पनि स्वयं भगवानहरु एक ठाउँबाट अर्को ठाउँ वसाई सरेको पौराणिक कथा पढ्न पाईन्छ । जस्तै शिवजी ल्शेसमसान्त जंगलमा गै मृगको रुप धारण गरेर बसेको अथवा उनै शिवले गोमालाई विवाह गरेर अर्कै ठाउँमा बसाई बसाएको । रामचन्द्रहरुको १४ वर्षसम्मको बनबास आदि आदि । Continue reading

लहलहैमा पछि नलागौं

शशी पौडेल

नेपालका पछिल्ला राजनैतिक घटनाहरुले सहजै केही प्रश्न उठाएको छ । प्रश्न के हन् भने के राज्य संचालन नेपाली जनताको पक्ष्यमा छ ? अथवा राजनितीलाइ आफ्ना संभावना भन्दा बाहिर डोर्याइएको छ ? र यदि त्यस्तो हो भने किन त्यस्तो भैरहेको वा गरिएको छ ? कसरी र के कारणले गलत राजनितीको बिकाश हन गैरहेको छ ? र यसलाइ कसरी सही बाटोतिर डोर्याउन सकिन्छ भन्ने ? Continue reading

Global journalist deaths decline

THE number of journalists killed this year has decreased while the number of those arbitrarily detained has risen yet again, according to Reporters Without Borders (RSF).
A total of 49 journalists were killed in 2019, 389 are currently in prison and 57 are being held hostage, an annual worldwide round-up by the French organisation revealed yesterday. Continue reading