संकटमा डेबिड क्यामरोन

प्र मं डेबिड क्यामरोन यतिखेर ठुलो संकटमा परेका छन् । एकातिर आफ्ना धनाढ्य मित्रहरु जसलाइ युरोपियन युनियनसंगको ब्यापार प्रति मायाँ मोह र लगाव छ र युरोपियन युनियनसंग सहकार्य हुने राजनैतिक बिकाश चाहन्छन् । अर्को तिर आफ्ना पार्टी भित्रका साथीहरु जसले उनलाइ १० डाउनिङ्ग स्ट्रिट सम्म धकेलेर पुर्याए, अति दक्षिणपन्थी वर्ग, युरोपियन युनियनलाइ घृणा गर्दछन् र अन्धो राष्ट्रियताको गीत गाउछन् ।
प्र मन्त्री डेबिड क्यामरानले ५ बर्षमा यसबारे जनमत संग्रह गराउने भन्ने भाषण गर्नुमा कुनै अनौठो मान्नु पर्ने कुरा केही थिएन । किनभने एउटा राष्ट्रभक्तले आगामी पुस्ताको लागि सोंच्दछ भने एउटा राजनितीज्ञले आगामी निर्वाचन सम्मका लागि मात्र । हो डेबिड क्यामरोनले तेही गरे जुन एउटा राजनितीज्ञले सोंच्ने गर्दछ, उनले आगामी निर्वाचन २०१५ सम्मका लागि सोंचे । जनमत संग्रहको लोभ देखाएर २०१५ को निर्बाचनमा टोरी पार्टी र आफ्नो भाग्यको ताल्चा खोल्ने प्रयत्न गरे । Continue reading

राजदूत चालिसे पुरस्कृत

 बेलायतका लागि नेपाली  राजदूत डा सुरेश चन्द्र चालिसे संयुक्त अधिराज्यको Grassroot Diplomat अवार्डवाट सम्मानित भएका छन् ।

उनलाई Social Diplomacy  तथा Economic Diplomacy  मार्फत बेलायतमा बसोवास गर्दै आइरहेका नेपाली गोर्खालीहरुलाई विट्रिस समाजमा समायोजन गर्न गरेको उच्चतम प्रयासहरुका लागि सो अवार्ड प्रदान गरिएको हो । Continue reading

Is this not a gamble?

Prime Minister David Cameron has turned to the issue of Europe to try to take votes from Ukip and improve Tory fortunes 2015.

His government had already guaranteed a referendum if the transfer of significant new powers to Brussels is proposed. But he went further in his 23 January speech, promising more ‘repatriation’ of powers and a referendum on the UK’s European Union membership in 2017. Continue reading

Are we able to learn the Lessons?

“I would just say that the responsibility for these deaths lies squarely with the terrorists who launched a vicious and cowardly attack.”

That was the sentence of PM David Cameron,  When news broke late last week that three British nationals were among dozens of hostages killed in a disastrous fire fight between Algerian soldiers and Islamist terrorists, David Cameron was unequivocal. Continue reading

बिश्वः २०१२ लाइ फर्केर हेर्दा

— शशी पौडेल 
बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल एवं बिबाद उत्पन्न हुनसक्ने छ । बिबादको संकेत खाडी क्षेत्र र उत्तर अफ्रिकामा बिगत तीनवर्ष देखि देखा परेको अस्थिर राजनितीलाइ पनि लिन सकिन्छ । Continue reading

This is a class war

UK’s Prime Minister David Cameron declares in his new year message that “we are on the right track.”

Conjuring up images of a toffee-nosed public school boy with a crumpled exam cheat sheet in his back pocket, the Prime Minister boasts: “On all the big issues that matter to Britain, we are heading in the right direction and I have the evidence to prove it.”

It is here that reality flies off into fantasy.

But only if you are one of the millions of ordinary people being punished on the orders of the Tories and their banker friends.

For Cameron and co, things are going just swimmingly.

Surely never before in British political history has so much been wrecked for so many, by so few, in so short a time.

The capitalist classes globally, and their prominent local representatives of various hues within and outside Parliament in Britain, have been first off the blocks since their early wobble during the 2008 financial plunge. Continue reading

आन्दोलन हाँक्न अनुभव चाहिन्छ

-शशी पौडेल
दुई दशक भन्दा बढि समय युरोपको बसाइमा मेरा सबभन्दा दुःखका दिन भनेको क्रिसमसको बेलामा हुने गर्दछ । हेरक बर्ष जव क्रिसमसको बेला आइपुग्छ तव मेरो दिमागलाई फुकेर खाली गराएको महसुस हुने गर्दछ । आवश्यकता भन्दा बढि महंगा खाना परिकार र सस्ता अल्कोहलका बोतलले मात्र सताउने नभै यो बेलामा पत्रपत्रिकाहरु वाक्ला देखिए पनि पढ्ने कुरा खासै हुदैन । या त खाना वा उपहारको विज्ञापन या त क्रिसमसकै वारेमा एउटै धर्राका सूचनाहरु । जसले मलाई कोमामा पु¥याएको महसुस हुने गरेको छु । अझै यस बेलामा कुनै छिमेकी वा जान पहिचानको ब्यक्तिले भान्साका निम्ति बोलाए भने न त नाई भन्नु न त जानुको अवस्थामा हरेक बर्ष संघर्ष गर्ने गरेको छु । यस बर्ष म त्यस प्रकारको कोमाबाट बच्न गतबर्ष देखि पढ्न नभ्याएका लेख रचनाहरु कटिङ्ग गरेर ग्यारेजमा थन्क्याएका बेलैमा झिकेर पढ्न तयार पार्ने निधो गरें । गार्डियनको गतबर्षको एक अंक फेला प¥यो । Continue reading

१५ नोभेम्बरको निर्बाचनले सिकाएको पाठ

Empty Ballot Box in south Wales

— शशी पौडेल
“मैले सुरु देखिनै भन्दै आइरहेको थिएं कि यो शिट टोरीको मार्जिनल शिट हो । यो लेबर पार्टीको सुरक्षित शिट होइन । यो त झनै लेबरको शिट नै होइन । यदि लेबरको शिट भैदिएको भए राम्रो हुने थियो । तर दुर्भाग्य त्यसो हुन सकेन । जनताले जे बोले त्यसलाइ स्वीकार गर्नु पर्छ । ” उक्त कुरा टोनी ल्बेयरको पालाका उप प्रधान मन्त्री लर्ड जोन प्रेस्कोटले भनेका हुन् । उनले गत १५ नोभेम्बरका दिन सम्पन्न प्रहरी एवं अपराध कमिशनरको निर्बाचनमा पराजीत भए पछि ब्यक्त गरेका हुन् । लर्ड प्रेस्कोट यो ठाँउबाट बिगत ४२ बर्ष देखि हरेक निर्बाचनमा बिजयी हुदै आएका थिए । लर्ड प्रेस्कोट यो निर्वाचनका लागि बेलायत भरका उम्मेदबारहरु मध्य सवभन्दा माथिल्लो ¥याङ्गका मानिन्छन् । तर उनि एक सामान्य टोरी काउन्सीलरका बिरुद्ध पराजीत हुनु प¥यो ।  Continue reading