“प्रधानमन्त्रीलाई गोली हान्न तयार छु”

हरिबहादुर थापा

०५६/५७ तिर राष्ट्रिय योजना आयोग सदस्यबाट अवकाश पाएका डा. किशोरकुमार गुरुघराना प्रजातन्त्रविरुद्ध माहौल सिर्जना गर्न लागे । भाषण मात्र होइन, उनी बहुदलीय व्यवस्थाविरुद्ध लालटिन बालेर सडकमा हिँड्न थाले । कांग्रेसकै सरकार हुँदा २०५८ सालताका टुँडिखेलमा आमसभा आयोजना गरे । जहाँबाट उनी प्रजातन्त्रविरुद्ध भाषण दिँदै थिए । उपस्थित श्रोताले त्यही मञ्चमा आगो लगाउनेदेखि आक्रमणको प्रयाससमेत गरे । प्रहरीले सुरक्षा दिनुपरेको थियो । Continue reading

Are we able to learn the Lessons?

“I would just say that the responsibility for these deaths lies squarely with the terrorists who launched a vicious and cowardly attack.”

That was the sentence of PM David Cameron,  When news broke late last week that three British nationals were among dozens of hostages killed in a disastrous fire fight between Algerian soldiers and Islamist terrorists, David Cameron was unequivocal. Continue reading

बिश्वः २०१२ लाइ फर्केर हेर्दा

— शशी पौडेल 
बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल एवं बिबाद उत्पन्न हुनसक्ने छ । बिबादको संकेत खाडी क्षेत्र र उत्तर अफ्रिकामा बिगत तीनवर्ष देखि देखा परेको अस्थिर राजनितीलाइ पनि लिन सकिन्छ । Continue reading

अपराधको जगमाथि

-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com

“हिजो जेनेभा सन्धी, यातनाविरुद्धको महासन्धी र मानवताविरुद्ध अपराधको महासन्धी भनेर हामीले जति चिच्याई-चिच्याई हल्ला गर्ने अरु को थियो होला र ? तर, यी महासन्धीहरु यति कडा र सम्बेदनशील होलान् भनेर मैले अनुमान गरेको थिइन।” आज हिसिलासमेत् नभएकोले एक्लै रहेको मौकामा डा. बाबुराम भट्टराईजीले मनोसम्बाद गर्न थाल्नुभयो। सोच्नुभयो, “अस्ति वेलायतले कुमार लामालाइ पक्डेपछि वुझ्दा पो धेरै कुरा थाहा पाएँ। अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुश, पू्र्व उपराष्ट्रपति डिक चेनी, सेनापति कोलिन पावेलहरु अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन गर्ने करिव १०० देशको भ्रमण गर्न नसक्ने रहेछन्। Continue reading

Palestine turns to UN to halt settlements

Senior Palestinian spokesman Saeb Erekat warned Israel yesterday that Palestine will ask the UN security council to demand a halt to construction of two large Israeli settlements near Jerusalem.

The Palestinians hope to get a binding UN resolution – something that would require the US not to cast a veto in the security council as it did nearly two years ago to shield Israel from censure over its settlements. Continue reading

Demonstrations: End the seige of Gaza!

Over 10,000 people demonstrated and marched in London on Saturday 24 November to condemn the Israeli bombardment of Gaza.

The turnout was greater than expected, considering that a ceasefire was declared last Wednesday and there was continuous rain all day, but people turned out to make their views and anger heard.

The march assembled at Whitehall near Downing Street, went along Piccadilly, round Hyde Park Corner – bringing all traffic to a halt – and ended at the Israeli embassy in South Kensington. Continue reading

चड्कन-समीक्षा

-आनन्दराम पौडेल\ anandarampaudel@yahoo.com

मङ्सीर १ गते भएको थप्पड प्रकरण समयक्रम सँगै अलि सेलायो। फुर्सदीलो एक साँझ प्रचण्डले सोचे- “त्यो पदमको परिवारमाथि ठूलै वज्रपात भएको रहेछ। त्यो वज्रपातको कारणपनि आखिर मनै रहेछु। साँच्चै भन्ने होभने उस्माथि यत्रो वज्रपात भएको होला भनेर मैले कल्पना गरेको थिइन। उस्को आमाबाहेक परिवारका सवै सदस्य र भिनाज्युसमेत् जनयुद्धमा होमिएका रहेछन्। पदमकी दिदी साधना २०६० साल माघ २० गते दोहोरो भिडन्तमा परेर ढलेकी रहिछन्। मरिन् भनेर सवैले छाडेर हिंडेछन्। बाग्लुङका एरिया सेक्रेटरी भीम भारतीले ३ दिनपछी (माघ २३ गते) तित्याङ र भकुण्डे गाविसको वीचमा पर्ने साङ्खोलाको चौतारोनिर बुट्यानमा अचेत अवस्थामा फेला पारेछन् र बाग्लुङकै रिजालचोकमा लगेर उपचार गराएछन्। Continue reading

जनगणना पछिका केही तथ्यहरु

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । गत दश वर्षको तुलनामा यस पटक १ दशमल ३५ प्रतिशतले बढेको हो । यसअघि २०५८ सालको जनसंख्या अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो ।
सोमवार राष्ट्रिय योजना आयोजको हलमा प्रधानमन्त्री डा वावुराम भट्टराईले राष्ट्रिय तथ्यांक विभागले तयार पारेको राष्ट्रिय जनगणना २०६८ सार्वजनिक गर्नु भएको हो । २०६८ को तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाको जनसंख्या वढि छ । महिलाको जनसंख्या ५१ दशमलब ५ र पुरुषको जनसंख्या ४८ दशमलब ५ रहेको छ । यस्तै तथ्यांकका अनुसार ६० प्रतिशतले १९ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् ।
राष्ट्रिय जनगणना(०६८ अनुसार नेपालमा १ सय २५ जातजातिहरू देखिएका छन् । यीमध्ये बाहुनको संख्या घटेको छ भने क्षेत्रीहरु बढेका छन् । Continue reading

कुछ ज्ञानकि बातें

रन्जना पौडेल लामिछाने

एक समय की बात है, जब नीलगिरी पर्वत पर पांडव पुत्र अर्जुन तपस्या करने गए। तब किसी कारणवश उन्हें वहीं रूकना पड़ा। उन्हीं दिनों पांडवों पर गहरा संकट आ पड़ा। तब चिंतित व शोकाकुल द्रौपदी ने भगवान श्रीकृष्ण का ध्यान किया तथा कृष्ण के दर्शन होने परपांडवों के कष्टों के निवारण हेतु उपाय पूछा। तब कृष्ण बोले- हे द्रौपदी! मैं तुम्हारी चिंता एवं संकट का कारण जानता हूं। उसके लिए तुम्हें एक उपाय करना होगा। जल्दी  ही कार्तिक माह की कृष्ण चतुर्थी आने वाली है, उस दिन तुम पूरे मन से करवा चौथ का व्रत रखना।
भगवान शिव, गणेश एवं पार्वती की उपासना करना, तुम्हारे सारे कष्ट दूर हो जाएंगे तथा सबकुछ ठीक हो जाएगा।
कृष्ण की आज्ञा का पालन कर द्रोपदी ने वैसा ही करवा चौथ का व्रत किया। तब उसे शीघ्र ही अपने पति के दर्शन हुए और उसकी सारी चिंताएं दूर होगईं। Continue reading

Lessons from Obama’s win

What a difference a period of four years makes. Barack Obama’s initial presidential victory in 2008 sparked hope and expectation across the globe.

This time round expectations were muted and the overwhelming feeling is one of relief that his opponent did not carry the day.

Many commentators across the world  have pointed to the litany of political letdowns that Obama has perpetrated, from his failure to confront vested private health interests over universal healthcare provision to his personal involvement in choosing targets for the assassination-by-drone campaign. Continue reading