– शशी पौडेल
संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार हरेक बर्ष खाद्य वस्तु महंगिने गरेको छ । खाद्य वस्तुको महंगाईले खास गरी संसारका गरिब परिवारहरुलाई असर पारिरहेको छ । खाद्य वस्तुहरु मध्ये खास गरी गहु“, मकै, दुग्ध उत्पादन, माछा, मासु र चिनी जस्ता कुराहरुको मूल्य १९९० यताको इतिहासमै सव भन्दा मह“गो भएको बताइएको छ ।
‘हामी अव खतरनाक अवस्था तिर प्रवेश गर्दै छौं ।’ उक्त कुरा संयुक्त राष्ट्रसंघका खाद्य एवं कृषिजन्य उत्पादन सम्बन्धी संस्थाका प्रमुख अर्थशास्त्री अब्दोलरेजा आवासिआनले गत बर्ष भनेका हुन् । Continue reading