यो तस्वीर मित्र जनकमान डंगोलको फेसबुकमा देखेपछि मलाइ थुप्रै प्रश्नहरुले सताए । केही प्रश्नहरुको कनिकुथी उत्तर पाउन सकेजस्तो लाग्यो तर एउटा प्रश्नले भने अझै सताइरहेको छ । त्यो प्रश्न हो अरुलाइ चोट दिनु र आफैले चोट पाउनुमा कति इन्चको फरक हुन्छ ? पोष्टबहादुर बोगटीले जनयुद्धकालमा अरुलाइ मात्र चोट दिएनन् कि आफुले पनि चोट पाए र त्यो चोटलाइ उनले संयम र धैर्यताकासाथ स्वीकार गरिरहेका थिए । जस्तै जनयुद्धकालमा उनले आफ्नो छोरालाइ गुमाएका थिए र आफ्नो सन्तान गुमाउदा लागेको चोट कति दुख्छ भन्ने आफैले अनुभव गरेका थिए । Continue reading
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................