‘नेपालका लागि सबै नागरिक बराबर छन्,
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहको गण्डकी र धौलागिरि भ्रमणलाई लिएर भइरहेका विरोध प्रदर्शनप्रति असहमति जनाएका छन् । गणेशमान सिंह स्मृति केन्द्र टोखाले शुक्रबार काठमाडौंमा गरेको स्मृति सभामा उनले नेपालका सबै क्षेत्रमा भ्रमण गर्न पाउनु हरेक नागरिकको अधिकार रहेको टिप्पणी गरे । ‘नेपालका लागि सबै नागरिक बराबर… Continue reading