इन्दिरा गान्धी र हाम्रा पत्रुकार…

बाबुराम ढकाल

इण्दिरा गान्धी भारतके प्रधानमन्त्री हुंदा उनको प्रेस सल्लाहकार थिए पि.सी अलेक्जेण्डर । प्रेस सल्लाहकार नियुक्त भएपछिको पहिलो भेटमा इन्दिराले भनिछन्– कसरी काम गर्ने विचार गर्नु भएको छ ?
स्वभावतः अलेक्जेण्डरले जवाफ दिएछन्–तपाईको चाहाना अनुसार काम गर्छु ।
त्यो जवाफले खुसी हुनुको अगाडि इन्दिरा आक्रोशित हुंदै भनिछन्– मेरो चाहाना अनुसार काम गर्ने भए मलाई तपाईको अनुभवको के जरुरत पर्यो ? मैले तपाईबाट निष्पक्ष र रचानात्मक किसिमको सल्लाह सुझाव चाहेकी छु । त्यो दिन सक्नुहुन्छ भने काम गर्नु होस् । होइन भने मलाई तपाईको जरुरत छैन ।

त्यसपछि अलेक्जेण्डरले केही दिनको अन्तरालमा लिखित रुपमा आफ्ना धारणाहरु प्रधानमन्त्रीलाई दिएछन् ।

केही वर्ष अगाडि ‘द इकोनोमिक्स टाइम्स’ मा प्रकाशित लेखमा उनले यो प्रसंग उल्लेख गरेका छन् ।
अब तुलना गरौं– हाम्रा प्रधानमन्त्री, मन्त्री र ‘लाइन मिलाउन’का लागि प्रेस सल्लाहकार भएका ‘वरिष्ठ पत्रुकारहरुको’ ।(उनको फेसबुक स्टाटसबाट)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *