भगुवा हाकिमहरुको कठालो समातिने
काठमाण्डौबाट प्रकाशित हुने दैनिक नयाँ पत्रिकाले अव बिदेशमा पढ्न गएका अनि पढाइ सकेपछि उतै लुकेर बस्ने हाकिमहरुको कठालो समाउने भएको समाचार प्रकाशन गरेको छ । उक्त पत्रिकामा प्रकाशित समाचार यस प्रकार छ । अध्ययन बिदा लिएर सरकारी खर्चमै विदेशमा गएपछि भागेर एनजिओ/आइएनजिओमा जागिरे भएका तथा विदेश पलायन भएका कर्मचारीलाई अब… Continue reading