“ओलम्पिकले मलाई के दिन्छ ?”
केही दिन अघि बीबीसी तीनले स्वतन्त्र रुपमा आफुलाइ भन्न मनलागेको कुरा प्रश्ट भन्न पाउने गरी एउटा कार्यक्रम चलाएको थियो । उक्त कार्यक्रममा खास गरी “ओलम्पिकले मलाइ के दिन्छ ?” भन्ने मुख्य प्रश्न थियो । यो प्रश्न मेरो मनमा धेरै पहिले उठेको हो । जव मैले ओलम्पिकको छोटकरीमा जानकारी लेख्ने निधो गरें,… Continue reading