के राष्ट्रपति र प्रधान मन्त्री बैधानिक छन् ?
-शशी पौडेल के राष्ट्रपति र प्रधान मन्त्री बैधानिक छन् ? यो प्रशनको उत्तर खोज्नु आजको प्रमुख बिषय हो । संविधानसभाको अवसानपछि देशमा राजनीतिक खिचातानी बढेको छ । वैधानिक तरिकाले सत्ता आफ्नो नियन्त्रणमा राख्ने एमाओवादी रणनीति र एमाओवादीलाई सत्ताच्यूत गरी कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने ठूला दुई दल एमाले र कांग्रेसको… Continue reading