“बाबुरामले जस्तो बोरामा पैसा लगेर खन्याउनुपर्यो”

एमाओबादीका नेता हरिबोल गजुरेलले डा. बाबुराम भट्टराइलाइ बोरामा पैसा लगेर आफ्नो जिल्लामा खन्याएको आरोप लगाएका छन् । सर्पले मात्र सर्पको खुट्टा देख्छ भनेजस्तै माओबादी नेता गलुरेलले अर्का माओबादी नेता डा भट्टराइले गरेको काम देखेका हुन् सायद । यस्तै उनले उनि भन्दा वरिष्ठ माओबादी नेता सि पी गजुरेललाइ जनताको टेलिफोन नउठाएको… Continue reading