एन्आरएन् हात्ती आयो फुस्सा

गैर आबासीय नेपाली संघको क्षेत्रीय भेला सकिएको दुइ हप्ता बितेको छैन । गैर आबासीय नेपाली संघ स्पेनले सो भेलाको आयोजना बार्सेलोनामा गरेको थियो । भेलाको निहु पारी तीन दर्जन नेपालीहरुलाइ नेपालबाट निम्त्याइएको थियो । ती मध्य जम्मा जम्मी आधा दर्जन मात्र भेला स्थलमा पुगेको खबर सार्बजनिक भयो । तर बाँकी… Continue reading