It’s Time to get your Coat, Priti Patel

EVEN as Theresa May finally sees no real alternative but to sack Priti Patel, she still oozes weakness because everyone knows this isn’t her favoured option.
She has been reeling since her ill-judged bid to win a landslide parliamentary majority blew up in her face, leaving Jeremy Corbyn looking the winner.
Her billion-pound bung to the Democratic Unionist Party hasn’t made her administration any steadier in the face of instability following allegations of inappropriate behaviour and worse against ministers and MPs. Continue reading

No one has the Divine Right to Rule

Calls to extend democracy are always met with derision, writes CHRIS WILLIAMSON

WHY is it that some people who claim to be advocates of democracy, who want to spread its influence throughout the world, seem more reticent about extending it when it might affect them personally?

I thought it was only tyrants and autocrats who would argue that they should not be subjected to democratic scrutiny by the people they purport to speak for. Continue reading

बिभाजित मनोबिज्ञान: चोक्टा खान कस्सिएकी बुढी ……….

बिगत १०३ बर्ष अघि १ अगस्तका दिन पहिलो बिश्वयुद्ध छेडियो भने १९३९ सेप्टेम्बरमा पोल्याण्डमाथि आक्रमण गरेर दोश्रो बिश्वयुद्ध शुरु गरेका थिए । अंकगणितीय हिसावले पहिलो युद्धको अन्य भएको एक सताब्दी पुरा हुन लागेको छ भने दोश्रो चाँही सत्तरी बर्ष पार गर्न लागेको छ । यी दुइ युद्धहरुले बिश्वमा कैयौं पविर्तनहरु ल्याए । अझ खास गरी यी युद्धहरुले युरोपको अनुहारमा सदाका लागि बिशेष परिर्वन ल्यायो । र अहिले सम्म पनि युरोपीयलीहरु (चाहे सत्तामा रहेका हुन् चाहे सत्ता बाहिर रहेका जनता हुन)माथी यी युद्धहरुका छापहरु प्रश्ट देखिन्छन् ।  Continue reading

फुटेको घैंटो जोड्न खोजे पनि

Sher Deuba and Sushil Koirala-शशी पौडेल
नेपालीमा एउटा भनाइ छ “फुटेको घैटो फेरी जोड्न सकिदैन” । उक्त भनाइ नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले हालै बेलायत भ्रमणक्रममा  प्रमाणित गराएका छन् । पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायतमा नेपाली कांग्रेस कार्यकर्ताहरुलाइ प्रश्ट दुइभागमा बिभाजन गराएर छोडे । उनी आफ्ना भनेर चिनिएका कार्यकर्ता भन्नेहरुका हरेक कार्यक्रममा उपस्थित भए भने शुशिल कोइराला नजिक भनेर चिनिने कार्यकर्ताहरुका महत्वपूर्ण कार्यक्रममा पनि गएनन् भनेर नेपाली कांग्रेस श्रोतले गुनासो गरेका छन् । Continue reading

बेलायतले एउटा चुनौती पार गर्यो

United Kingdom-शशी पौडेल
जहाँ कृया हुन्छ त्यहाँ प्रतिकृया आउछ । यसैले होला भर्खरै सम्पन्न स्कटलैण्ड स्वतन्त्रताको सवालको जनमतसंग्रहबारे बिश्वब्यापी रुपमा प्रतिकृयाहरु आए । अठारौं, उन्नइसौं र बिशौं सताब्दीको अघिल्लो आधा भागसम्म बिश्वको एकचौथाइ भूभागमा राज्य गरेको बेलायत झण्डै आफैले फुटाएर सानो टुक्रा बनाएको बंगलादेश जत्रै सानो बन्ने अवस्था आएको थियो । तर असिना पसिना, दुख र कष्टकासाथ यसपालीलाइ भने त्यो समस्याबाट मुक्त भएको छ । बेलायत आफ्ना कोलनी मुलुकहरु फुटाएर छोड्दा उनिहरुलाइ कस्तो चोट लाग्यो होला भन्ने कुराको अनुभव अहिले आएर बेलायतले स्वयं अनुभव गर्ने मौका पायो । बेलायतले बीशौं सताब्दीको मध्यभागमा आफ्ना कोलनी मुलुकलाइ लगाएको घाउ अहिलेसम्म पनि ताजा छन् । Continue reading

पुटिन रोएको एक दृश्य

Vladimir Putinसर्व साधारण जनताको आँसुको मूल्य हुदैन । संसारमा करोडौं मानिस सत्ताधारीहरुले दिएको पिडाका कारण रोए, रोइरहेका छन्, लाखौं लिटर आँसु बगाए, बगाइरहेका छन् तर त्यसको मूल्य वा त्यसको लेखा जोखा भने कसैले गरेन । तर रसियन राष्ट्रपति ल्भादमिर पुटीन गत तीन सेप्टेम्बरका दिन रोएको दृश्य भने संसारभर देखाइयो । Continue reading

बाइ बाइ एलिजाबेथ !

Scotland Ref—शशी पौडेल
दुइ बसाहा साँढेहरुको जुधाइ हेर्न अव चारदिन पनि बाँकी छैन । अर्थात स्कटलैण्डले यही बिहिबार आफु स्वतन्त्र राज्य हुनेकी नहुने भन्ने निर्णय गर्ने छ । बेलायत र संसारका अन्य देशहरुमा पनि निकै चासोको बिषय भएको स्कटलैण्ड स्वतन्त्रताको सवालमा यही १८ सेप्टेम्बरका दिन जनमतसंग्रह हुदैछ । स्कटलैण्मा हुन गैरहेको जनमतसंग्रहले रानी एलिजाबेथलाइ बाइ बाइ भन्छ कि अथवा हामी बेलायतमै एक भएर बस्छौं भन्छ, समग्र संसारलाइ चासोको बिषय बनेको छ । Continue reading

चुनावी वहस

Campaigns and Election-शशी पौडेल
मैले बेलायतबाट ल्याएका पुस्तकहरु र मेरा केही नोटहरु भएको कागजको बक्सा खोल्ने फुर्सद बल्ल पाँए । बक्सा खोल्ना साथै २०१० साल मइ महिनाका टिपोटहरुमा मेरा आँखा पुगे । २०१० सालको मइ महिनामा भएको बेलायतको आम चुनाबका बेला  वेलायती मेडिया आइटिभीले वेलायतका प्रमुख तीन पार्टीका नेताहरुको खुल्ला वहस प्रस्तुत गरेको थियो । डेढ घण्टासम्म भएको यस प्रकारको वहस वेलायतको राजनीतिक इतिहासमा पहिलो  थियो । Continue reading

युरोपियन युनियनः डेबिड क्यामरुनको पहिलो हार

showdown-bruessel-शशी पौडेल
बेलायतसंगको बढ्दो दुरी, समस्यामुलक मुलुकहरु प्रति कम ध्यान पुर्याएको आरोप, पुर्बी युरापमा देखा परेको राजनैतिक समस्या र आफ्नै नेतृत्व चयनमा आएको बिबादहरुका बीच एउटा बुँदाको आधा मात्र समाधानको बिन्दुमा पुगेर युरोपियन युनियनको उच्चस्तरीय बैठक केही सययका लागि टुंगिएको छ । Continue reading

तेरो फासिष्टबादी चिन्तन तँसंगै राख

United Kingdomआज धेरै दिन पछि एउटा मिठो इमेल पढ्ने मौका पांए । इमेलमा लेखिएको थियो “तैले त्यतिबेला ठीक भनेको रहिछस् । बिदेशीहरु अझ खासगरी गोर्खा र यिनका परिवारहरु हाम्रो अर्थतन्त्रकालागि सकारात्मक रहेछन् । हाम्रो समाजका लागि असल रहेछन् । बरु मैले फेरी एक पटक अर्को गल्ती गरें र युरोपियन युनियनको निर्बाचनमा युकिपलाइ मेरो भोट दिएं । अहिले त कहाँ छस् मिल्छ भने एकपटक भेटौं न ।” Continue reading