राजनितीमा बिष भरिएपछि

कहिलेकाँही हामीलाइ राजनेताहरुबाट ठगिएको महशुस हुदा, राजनेताहरुले भ्रष्टाचार गरेको देख्दा, हाकाहाकी ढाँटेको सुन्दा र उनिहरुले मुलुकको समस्यालाइ एकातिर थन्क्याएर अनाबश्यक बुंदाहरु वा जनताको चाहाना र इक्षा बिपरितका कुराहरुलाइ महत्वपूर्ण बनाएर सर्बसाधारण जनताको मनमा असन्तुष्टी मात्र होइनकि आक्रोस समेत पैदा गराएको देख्दा मुलुकमा फेरी एकपटक पुष्पलाल, मनमोहन, बीपी, गणेशमान, कृष्ण प्रसाद… Continue reading