राप्रपा एण्ड कंपनीहरुको ट्रयाक

राप्रपा नेपालले अहिले पहिलो पल्ट सही कुराको माग गरेको छ । राप्रपा नेपालले विभिन्न प्रलोभन देखाएर धर्म परिर्वतन भइरहेको भन्दै छानविन आयोग गठन गर्न माग गरेको छ । राप्रपा नेपालको तीन दिनसम्म चलेको केन्द्रीय कार्यसममितिको बैठकले धर्म परिवर्तन रोक्ने र छानविन आयोग बनाउन माग गरेको हो । राप्रपा नेपालको मागमा… Continue reading