माधवी हाडेओखरजस्तो

–मदनमणि दीक्षित मैले कम्युनिस्ट नभए पनि सन् १९४२ देखि नै मूर्तिपूजा गर्न छाडेको थिएँ । मेरा भाइ महेशमणिचाहिँ पहिला नै कम्युनिस्ट थिए । २००७ सालको पुसमा एकदिन उनलाई अस्पतालमा कुर्नुपर्दा राति उनीसँग तीनवटा किताब मागेर पढेँ र त्यसको भोलिपल्ट नै म कम्युनिस्ट भएँ । पछि म सक्रिय माक्र्सवादी भएपछि बिपी… Continue reading

एकाउन्टेन्टहरु ब्याबसायीहरुका सहयोगी हुन्

मानिस संसारको जुन सुकै कुनामा गएर बसे पनि त्यो मुलुकको नियम र कानुनलाइ पालना गर्नु पर्दछ । चाहे बन्द ब्यापारमा होस् चाहे जागीर खाने सवालमै किन नहोस् ? हरेक मुलुकका आ आफ्ना मुल्य, मान्यताहरु र नियम कानुनहरु  हुन्छन् । ती मूल्य, मान्यता, नियम र कानूनको परिधी भित्र सबैजना बस्नु पर्दछ… Continue reading

बेलायतमा बाबुबिनाको “आदिम साम्यबाद”

—शशी पौडेल समाज र टेक्नोलजिको जति जति बिकाश हुदै जान्छ, त्यति त्यति त्यसको बिपरित बिकृतिहरुको पनि बिकाश हुदै गइरहेको छ । समाजमा एक संयुक्त परिवारबाट छुट्टी भिन्न भएर अलग अलग हुने प्रकृया त समाज बिकाशक्रमसंगै बिकशित हुदै आइरहेको हो । कार्ल माक्र्सले समाज बिकाशको ब्याख्या गर्ने क्रममा आदिम साम्यबादी अवस्थाको… Continue reading

चड्कन-समीक्षा

-आनन्दराम पौडेल\ anandarampaudel@yahoo.com मङ्सीर १ गते भएको थप्पड प्रकरण समयक्रम सँगै अलि सेलायो। फुर्सदीलो एक साँझ प्रचण्डले सोचे- “त्यो पदमको परिवारमाथि ठूलै वज्रपात भएको रहेछ। त्यो वज्रपातको कारणपनि आखिर मनै रहेछु। साँच्चै भन्ने होभने उस्माथि यत्रो वज्रपात भएको होला भनेर मैले कल्पना गरेको थिइन। उस्को आमाबाहेक परिवारका सवै सदस्य र… Continue reading

जनगणना पछिका केही तथ्यहरु

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । गत दश वर्षको तुलनामा यस पटक १ दशमल ३५ प्रतिशतले बढेको हो । यसअघि २०५८ सालको जनसंख्या अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो । सोमवार राष्ट्रिय योजना आयोजको हलमा… Continue reading

महिला अधिकार ,कानुन र धर्म

– कृष्ण प्रसाद शर्मा, लण्डन जन्मको सृष्टि गर्ने उनै ,तथ्य सामु हुदा पनि, समाज अझै मौन यहाँ , छातीपिटी रुदा पनि ११ युगले चक्कर काटेर,सम्म कलि आए पनि , दमन,शोषण उस्तै रयो ,गीत जति गए पनि ११ धर्म र कर्मका नाममा , ग्रन्थ जति भरे पनि, जाँचका नाममा य ती… Continue reading

ब्याकुल माहिलासंग एक साँझ

– शशी पौडेल राष्ट्रियगानका लेखक प्रदीप कुमार राइ लगभग तीन महिना बेलायत यात्रा पछि नेपाल फर्केका छन् । धेरै दिनको प्रयास पछि उनि बल्ल तल्ल फानबरोमा एक साँझ आइपुगे । फानबरो, अल्डरसट, यी क्षेत्र भनेको बेलायतका अन्य क्षेत्रहरुमा भन्दा बढी नेपालीहरुको बसोबास भएको क्षेत्र हो । यही क्षेत्रमा प्रायजसो नेपालीहरुका… Continue reading