युरोपियन युनियनः डेबिड क्यामरुनको पहिलो हार

-शशी पौडेल बेलायतसंगको बढ्दो दुरी, समस्यामुलक मुलुकहरु प्रति कम ध्यान पुर्याएको आरोप, पुर्बी युरापमा देखा परेको राजनैतिक समस्या र आफ्नै नेतृत्व चयनमा आएको बिबादहरुका बीच एउटा बुँदाको आधा मात्र समाधानको बिन्दुमा पुगेर युरोपियन युनियनको उच्चस्तरीय बैठक केही सययका लागि टुंगिएको छ ।

नरहरीको काठको नाक गन्हाउन थाल्यो

मैले बैशाखको अन्तिम हप्तामा मन्त्री नरहरीले आफ्नो सिलित्त परेको सुन्दर नाक काटेर काठको नाक हालेको चर्चा गरेको थिंए, अहिले त्यो नाकमा सिगान भरिएर चिसोभै कुहिएर गनाउन थालिसकेको छ । मन्त्री नरहरी आचार्यले कुन मोह वा बाध्यतामा परेर भ्रष्ट न्यायाधीशलाई सिफारिस गरी न्यायपरिषद्लाई नै बिटुलो तुल्याउने कार्य गरे ?  यो  रहस्यको… Continue reading

मिनेन्द्र रिजाल, सारी, चोली, चुरा र धन

संचारमनत्री मिनेन्द्र रिजालका आँखा अगाडि यतिखेर नयाँ र  पुराना अभिनेतृहरु  अप्सरा जस्तै फनफनी नाचीरहेका छन् भने केही दुहुनो गाइ बनेका छन् । यस्तै उनले यस क्षेत्रमा अर्का एक राजेन्द्र केशीलाइ पनि दुहुनो गाइ बनाएर अमेरिका पठाउदै छन् । एकातिर सामान्य  प्रशासनमन्त्री लालबाबु पण्डितले  विदेशमा बसोबासको अनुमति लिएका सरकारी कर्मचारीलाई कारबाही… Continue reading

हिन्दु धर्मलाइमात्र किन उग्र प्रहार गरिन्छ ?

-जनकमान डंगोल युनिफर्मको अगाडी पट्टिको भाग निर्को गोजा भिजेर चिसै देखियो, एकछिन पछी तपतप चुईन थाल्यो  देख्न सकिएन त्यो बिजोग र असह्य भएर भने ‘जाउ नानी बाथरुममा गएर निचोरेर फाल’  म यस्तो दृश्य हेर्नु सक्दिन । सुत्केरी बिदा बाट हाजिर भएर आकै दिन त्यो देख्दा मन कटक्कै भो । यता… Continue reading

धन्य ! काँग्रसी उरन्ठेउलाहरु

“बर्मा गए पनि कर्मसंगै” भन्ने उखान अहिले अमेरिका पुगेर बसोबास गरिरहेका नेपाली कांगे्रस समर्थक नेपालीहरुले चरितार्थ गरेका छन् । प्रधानमन्त्री शुशिल कोइराला नियमित स्वास्थ्य परिक्षण गराउने उद्धेश्यले अमेरिका पुगेका छन् । त्यहाँ उनलाइ आफु नेपाली कांग्रेस हुँ भन्ने उरन्ठेउलाहरुले नियमित स्वास्थ्य परिक्षणका निम्ति त के नियमित खानु पर्ने औषधी खान… Continue reading

नयाँ नेपालका राजा ?

कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीको ठुलो समस्या हल भएको छ । राजतन्त्रको स्थापना ।  दुइसय चालिस बर्षको राजतन्त्र अन्त भएर नेपालमा गणतन्त्र आएको भनिए पनि नेपाली काँगे्रस र एमाले मिलिजुली सरकारले यसपालीबाट नयाँ राजा स्थापित गरेका छन् ।

स्नोडेनको एक बर्ष

गत बर्ष जुन महिना हो संयुक्त राज्य अमेरिकाका गोप्य कुराहरु संसार सामु प्रत्यक्ष्य भएको । एन्एस्ए (नेशनल सेक्युरिटी एजेन्सी अफ अमेरिका) मा कार्यरत एक युबकले अमेरिकी गोपनियता संसार सामु सार्वजनिक गरे । ती युवक थिए २९ बर्षीय एडुवार्ड स्नोडेन । उनको बिचारमा यो संसारलाइ ललाइ, फकाइ, झुक्क्याइ, धम्क्याइ र आतंक… Continue reading

इराक मा अमेरिकी प्रभाब खस्कदो

-बाशु मिश्र सद्धाम हुसेन लाइ मृत्यु दण्ड दिने न्यायधिस लाइ सजायं दिएको लाइ समर्थन गर्नु सम्म त ठिकै हो र तर ISIS को समर्थन चाँही अल्लि छिप छिपे चेतना को सूचक भयो कि र यो त अमेरिकी योजना कै अंग हो र उनीहरु सिरिया मा असफल भए , इराक मा… Continue reading

तेरो फासिष्टबादी चिन्तन तँसंगै राख

आज धेरै दिन पछि एउटा मिठो इमेल पढ्ने मौका पांए । इमेलमा लेखिएको थियो “तैले त्यतिबेला ठीक भनेको रहिछस् । बिदेशीहरु अझ खासगरी गोर्खा र यिनका परिवारहरु हाम्रो अर्थतन्त्रकालागि सकारात्मक रहेछन् । हाम्रो समाजका लागि असल रहेछन् । बरु मैले फेरी एक पटक अर्को गल्ती गरें र युरोपियन युनियनको निर्बाचनमा… Continue reading