बिश्वः २०१२ लाइ फर्केर हेर्दा

— शशी पौडेल 
बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल एवं बिबाद उत्पन्न हुनसक्ने छ । बिबादको संकेत खाडी क्षेत्र र उत्तर अफ्रिकामा बिगत तीनवर्ष देखि देखा परेको अस्थिर राजनितीलाइ पनि लिन सकिन्छ । Continue reading

Namita’s petition to the Indian President and Government

She was 23, with dreams of being a doctor but three weeks ago, she was gang raped by six men, savagely beaten and thrown out of a moving bus in Delhi. Last week, the still unnamed woman who has become “India’s daughter”, died of her injuries in hospital.

Namita Bhandare knows the constant fear that goes with living in Delhi, nicknamed India’s “rape capital”. Like others, she long believed that nothing would change. But the outpouring of anger and sadness now has convinced her that this could be a turning point for women like her.

The tragedy has sparked vigils and protests, and over 100,000 Indians have already signed Namita’s petition to the Indian President and Government. As the story reverberates around the world, being covered by every major news outlet, there’s a chance for people in the UK to stand alongside women in India and help show the Indian Government that its international reputation is on the line if it fails to act.

Click here to sign Namita’s petition asking the Indian government to actively prosecute rape cases, introduce compulsory sensitivity training for police, and pass two proposed laws to protect women. Continue reading

बेलायतमा बाबुबिनाको “आदिम साम्यबाद”

—शशी पौडेल
समाज र टेक्नोलजिको जति जति बिकाश हुदै जान्छ, त्यति त्यति त्यसको बिपरित बिकृतिहरुको पनि बिकाश हुदै गइरहेको छ । समाजमा एक संयुक्त परिवारबाट छुट्टी भिन्न भएर अलग अलग हुने प्रकृया त समाज बिकाशक्रमसंगै बिकशित हुदै आइरहेको हो । कार्ल माक्र्सले समाज बिकाशको ब्याख्या गर्ने क्रममा आदिम साम्यबादी अवस्थाको ब्याख्या गरेका थिए । आदिम साम्यबादमा कसको बाबु को हो भनेर चिन्न नसकिने तर आमा मात्र चिनिने र समाज मातृसत्तात्मक रहेको बताएका थिए । बेलायतमा एउटा समुदायको अवस्था झण्डै झण्डै आदिम साम्यबादीकालको जस्तै रहेको छ । तर उनिहरुमा अनुशासन, आदर, सम्मान र इमान्दारिता भने कम देखिन्छ । उनिहरुले आफ्नै अलग्गै मुल्य र मान्यता तय गरेका छन् । Continue reading

Lessons from Obama’s win

What a difference a period of four years makes. Barack Obama’s initial presidential victory in 2008 sparked hope and expectation across the globe.

This time round expectations were muted and the overwhelming feeling is one of relief that his opponent did not carry the day.

Many commentators across the world  have pointed to the litany of political letdowns that Obama has perpetrated, from his failure to confront vested private health interests over universal healthcare provision to his personal involvement in choosing targets for the assassination-by-drone campaign. Continue reading

Barak Obama or Mitt Romney: Capital will be the winner

The US election result is not due until Wednesday and few hours later opinion polls will indicate that it will be close call.

Yet in reality we already know what many people in the US think of the two main contenders.

Neither Barack Obama nor Mitt Romney will come anywhere near winning the votes of the majority of US citizens. Continue reading

मार्कसवाद र आधुनिक मानचित्रभित्र म

-दिपक न्यौपाने, लण्डन
यसो वेलायतका बसाईमा फूर्सदको समय बसिवियालो गफ सफ गर्ने भनेर बरिष्ट पत्रकार शशी पौडेलले भेट्ने मनासयका साथमा मेरो के विचार हुनसक्ला भन्ने बुझ्न भनेर फोन गर्नु भयो । सधैको दौड धुप भागदौडको बावजुद अलिकती यसो होस हराउने गरी मदिराको रसस्वादन वेलायतको दैनिकी र अनाहकको राजनीति र सामाजिक कल्याणकारी स्वनामधान्य संस्थामा भूत न भविष्यको स्थितिमा हल्लिनु भन्दा त केही साथी बसेर समसायीक विषयबस्तुको बारेमा छलफल गरौंनत भन्ने सोच आएर होला उहांले मेरो विचार बुझ्न खोज्नुभएको भन्ने मैले बुझें । हाम्रा वीचमा यस्तो विषयमा छलफल त पहिले पहिले पनि नहुने त होईन, तर एउटा विषय बस्तुमा केन्द्रित भएर भने हाम्रो कहिल्यै पनि कुरा हुदैनथ्यो । मैले पनि उहांलाई यही हुनुपर्छ नभने पनि मेरो भावना पनि ब्यक्त गरें । अब निधो भयो भेट गने, कहां कहिले र को को भेट्ने भन्ने कुरामा हामी अलमलमा परेका थियौं, अचानक रोहितजीको पनि यस्तै आशय रहेको र पहिलो भेट उहांकोमा नै गर्ने हाम्रो निधो भयो । सामाजिक संस्थामा कल्याणकारी ब्यक्तित्वको रुपमा अति ब्यस्त रोहितजी नेपाली संस्थाहरुमा उल्लेख्यरुपमा उहांको उपस्थिति छ, त्यसैले उहांको कत्तिको ईच्छा रहन्छ, यो विशुद्घ गैरराजनितिक, गेरजातिय गैरसामाजिक अध्ययनशिल सानो समूह बनाउने र सकिन्छ भने बिभिन्न कृती रचनाहरु उत्पादन गरी प्रकाशन गर्ने भन्ने हाम्रो मनासय हो । Continue reading

बेलायतमा शिक्षा: भ्रम र यथार्थ

-शशी पौडेल
केही समय यता हरेक बर्ष बिभिन्न मुलुकका हज्जारौं बिद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न एवं उज्जल भविश्यको खोजीमा संसारका बिभिन्न मुलुकहरुमा पुग्ने गरेका छन् । यस्तै नेपाली बिद्यार्थीहरु पनि अध्ययनको शिलशिलामा बिदेशिने गरेका छन् । बिद्यार्थीको हैसियतमा बिदेशिनेहरुको मुख्य गन्तब्यस्थल बेलायत, अस्ट्रेलिया र अमेरिका रहेको छ । अमेरिका वा अस्ट्रेलियामा नेपाली बिद्यार्थीहरुको अवस्था कस्तो छ त्यो मलाइ त्यति थाहा भएन तर बेलायतमा भने थुप्रै बिद्यार्थीहरुले आफुले सोचेको वा कल्पना गरेको भन्दा भिन्न अवस्थामा आफ्नो गुजारा गर्नु परिरहेको छ । नेपाली बिद्यार्थीहरुको ठूलो संख्या शिक्षा हासिल गर्नु त कता कता जीबिकोपार्जन गर्न समेत असमर्थ भएको कारण नेपाल फर्किसकेका छन् भने कतिले जन तन गुजारा गरिरहेका छन् । कति बिरामी परे भने कतिले आफ्नो भबिश्य अन्धकार देखेर जीवनलिला समाप्त गर्न समेत पुगे । Continue reading

शुभ बिजया

रमाइलो लाई खेल्न हुन्छ तासहरु पत्ती

परिवार एकठाउँ बसी लाज नमानी कत्ती

हार जित ठुलो खालले सब लुटाउन सक्छ

रक्सी धोक्ने बानी परे जीवन जान सक्छ

डाडु आए ताउलो जान्छ थाहा नपाई सत्ते

एकै छिन्को झोक्ले गर्दा परिवारको हत्ते Continue reading

के हुँदैनर हामी पनि गरौन !

विश्वकै सवैभन्दा ठूलो गाई फार्म साउदी अरबको अलमराई । जहाँ १ लाख ७५ हजार गाई छन् र हामी पुगेको समयमा ७५ हजार गाईले दिनमा चार पटक गरेर प्रत्येकले १ दिनमा ४० लिटर दुध दिंदै थिए । यो फार्ममा २५ हजार मानिसले काम गर्दछन् र ती मध्ये करिब ५ हजार नेपाली कामदार छन् । अमेरीका, ब्राजिल, न्यूजिल्याण्ड लगायतका देशबाट घास ल्याएर गाईलाई ख्वाइँदोरहेछ । यो मरुभूमिमा संभव भएको छ । गर्दा के हुँदैनर हामी पनि गरौन ? -योगेस भट्टराई Continue reading

TV review : Masters of Money: Karl Marx

Stephanie Flanders concluded her BBC TV series Masters of Money by looking at Karl  Marx capitalism’s severest critic”. Often “refuted”, his ideas just won’t go away!

The deep crisis of recent years and their lack of answers has led some economists to read for themselves what he really said.

Former International Monetary Fund chief economist and now a University of Chicago professor, Raghuram Rajan, said Marx was right on a number of dimensions including social inequality. Continue reading