शुभ बिजया

रमाइलो लाई खेल्न हुन्छ तासहरु पत्ती

परिवार एकठाउँ बसी लाज नमानी कत्ती

हार जित ठुलो खालले सब लुटाउन सक्छ

रक्सी धोक्ने बानी परे जीवन जान सक्छ

डाडु आए ताउलो जान्छ थाहा नपाई सत्ते

एकै छिन्को झोक्ले गर्दा परिवारको हत्ते

बियर हल्का वाइन गुलिओ हुस्की ब्रान्दी चाहियो

खाको पच्न छोडे पछी बल्ल चाल् पाइयो

अझ यस्मा चुरट सर्को जिबनको अन्त

चालै नपाई स्वागत हुन्छ यमराज्को जन्त

बिजयादशमीकोटिकालगाउदाभन्नेमन्त्र

पुरुषहरुकालागि :-

आयु द्रोणसुते श्रीयन् दशरथे शत्रुस्क्ष्ययंराघवे ।

ऐश्वर्य शान्तनवे बलंच पवने सत्यन्त कुन्ती सुते ।।

बिज्ञाने बिदुरे भवती भवताम् कृत्यक्ष नारायणे ।

बली बधो लंका रण वीतो शिब हंस सहितो ।।

नारायण रक्षतु ।

दुर्गा दाहिना होउन् , भवानी दाहिना होउन् ।

महिलाहरुकालागि :-

जयंती मंगलाकाली भद्रकाली कपालीनी

दुर्गाक्ष्यमा शिवदात्री स्वाहा स्वदा नमस्तुते

जाहितां देवी चामुण्डा जयद्भुतां तियारिणी

जय सर्वं गतो देवी कालरात्री नमस्तुते

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *