जातीय राज्यको लिगलिग दौड जातीय हिंशा निम्त्याउने खेल

-दिल निसानी मगर जब म, यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कली जस्ता गल्लीहरुमा हेर्छु एक–दुई दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास यो मेरो सत्य इतिहास । कवि भूपि शेरचलने ‘गलत लाग्छ मेरो देशको इतिहास’ कविता त्यसै लेखेका होइनन् । यो पंक्तिकार निसानी पनि त्यस्तै कबिता… Continue reading