-
Nepali Calendar
-
Latest Posts
-
Category
-
Latest Comments
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…
जसले पञ्चायती ब्यवस्थाबाट सवभन्दा बढी फाइदा लियो सूर्यबहादुर थापा त्यही सूर्य बहादुर थापाले पञ्चायती ब्यवस्था फल्दा र पछि राजा फाल्दा…
" त्यसो भए माओत्सेतुंगलाइ पनि चीन क्रान्तीका बेलामा लाखौं मान्छे मारेको भनेर उनले गरेको चीनियाँ मुक्ति आन्दोलनको बिरोध गर्न सक्छन्…
दीपक जीले यसो भन्न खोज्नु भएको रहेछ । शशीजी, लेख राम्रो लाग्यो । तर शब्द चाँही “मान्छे बाठो भए,,,,,,,, काग,,”…
सहि कुरा लेख्नु भएको छ ! जनतालाई चाहिएको शान्ति र सुरक्षा हो अनी त्यस पछिको बिकास ! पंचायतको पालामा कमसेकम…
© Nepali horoscope
प्रसंग पत्रकारमाथि प्रहारः विश्वको एक दृश्टान्त

शशी पौडेल उत्तरी हाम्बर्गमा एउटा बाह्रतले घर छ । त्यो घरको पाँचौं तल्लामा नर्द डचे रुण्डफुंक (उत्तर जर्मनी टेलिभिजन) को कार्यालय छ । पाँचौं तलामा पुगेपछि लिफ्टले एउटा अटोमेटिक आवाज दिन्छ “यहाँबाट तपाइको स्वतन्त्रता छ” । लिफ्टबाट बाहिर निस्कनासाथ भित्त्तामा टाँसिएको एउटा ब्यानर देखिन्छ, त्यो ब्यानरमा लेखिएको छ “नराम्रा विषयवस्तुबाट… Continue reading
पारस पारस अनि फेरी पनि पारस !

-कुन्जर कर्मयोगी नेपाली छापाहरुमा अहिले पुर्व युबराज पारस शाह पहिलो पृष्ठमा आएका छन् । मेडियाकर्मीहरुकालागि उनि मिठो मसला बनेका छन् अहिले । कतिले पारस शाहप्रति सहनुभूती दर्साएका छन् भने कतिले आफ्नै लापर्बाहीका कारण दुख पाएको टिप्पणी गरेका छन् । कसको तर्कमा कति दम छ त्यसको मूल्याँकन भबिश्यले गर्ने छ ।
फुटेको घैंटो जोड्न खोजे पनि

-शशी पौडेल नेपालीमा एउटा भनाइ छ “फुटेको घैटो फेरी जोड्न सकिदैन” । उक्त भनाइ नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले हालै बेलायत भ्रमणक्रममा प्रमाणित गराएका छन् । पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायतमा नेपाली कांग्रेस कार्यकर्ताहरुलाइ प्रश्ट दुइभागमा बिभाजन गराएर छोडे । उनी आफ्ना भनेर चिनिएका कार्यकर्ता भन्नेहरुका हरेक… Continue reading
“खित्खिते” र “सोधपुछे”बीच चित्त फाटेपछि

-शशी पौडेल अहिले नेपालमा आफुलाइ केही हजार मान्छेले चिने भन्ने लागेपछि एउटा पुस्तक लेखेर चर्चित हुन र प्रसंशा बटुल्न चाहनेहरुको घुइचो लागेको छ । कतिले आफैले लेखेर र कतिले भाडामा आत्मरती लेखाएर यसो गरिरहेका छन् । चारबर्ष अघि बिबेक शाहले “मैले देखेको दरवार” लेखेर खुव प्रसंशा बटुल्न चाहे । त्यसपछि… Continue reading
A solution in Hong Kong

The less many of European politicians and media pundits know or understand about such issues as poverty in Europe, terrorism in the Middle East or street protests in China, the more noise they make. In the case of Hong Kong, where demonstrations are petering out, flabbergasting lashings of hypocrisy are… Continue reading
बेलायतमा “मह”को आबश्यकता

—शशी पौडेल बाबु आमाबिना हुर्कनु पर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा हरिबंश आचार्यले आफ्नो पुस्तक “चिना हराएको मान्छे”भित्र उल्लेख गरेको कुरा एक अन्तवार्तामा बताएका छन् । झण्डै दुइबर्ष अघि दिल भुषण पाठकसंग टफटकमा कुरा गर्दै उनले आफु तीनबर्षको हुदा आफ्ना बाबु गुमाएर आधा टुहुरो भएको र एघार बर्षको हुदा आमा… Continue reading
लंका मा सुन छ, कान मेरो बुच्चै !

-भोज राज …. लंका मा सुन छ, कान मेरो बुच्चै ! प्रसंग मिले संयोग ठान्नु होला ! ….. कुरो तपाईं हाम्रै हो, तर कुरो मात्रै हो, शराप चाहिं नगर्नु होला, यो दशैं को बेलामा ! भेटेका रामे, श्यामे कति को कुरो यस्तो छ ! नेपाल को मेरो घर लाइ १०… Continue reading
एनआरएनएको अर्को कुम्भ मेला

-रोशन राइ गत हप्ता जापानमा एनआरएनएको आठौं क्षेत्रीय भेला सम्पन्न भएको छ । त्यहाँ आउने जमात करिब २ सयको हाराहारीमा थियो । सहभागि व्यक्तिहरुकोबीचमा आफूले बोकी ल्याएको हरियो नेपाली पासपोर्टलाई जापानी अध्यागमन विभागको कठोर निगरानीप्रति उदेकलाग्दो चर्चा भएको थियो । कार्यक्रमको सञ्चालनदेखि अन्तिमसम्म लाग्दथ्यो कि एनआरएनए जापानको कार्यसमितिको औचित्य र… Continue reading
बिदा भइन् “पार्टीकी आमा”

-प्रकाश सिलवाल / कालिका खड्का काठमाडौं, ७ असोज । ‘पार्टीकी आमा’ भनेर चिनिने वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको निधनबाट राष्ट्रले एक प्रेरणादायी नेत्री गुमाएको छ । विसं २०४६ सालको संयुक्त वाम–प्रजातान्त्रिक आन्दोलनका संयोजक नेत्री प्रधानलाई सङ्घर्षशील तथा जुझारू महिला नेत्रीका रूपमा लिइन्थ्यो । नेकपा (एमाले) का नेताहरू प्रधानलाई प्रायः … Continue reading