आतंक: अनुत्तरित प्रश्न !

-शशी पौडेल, संयुक्त राज्य अमेरिकाले वार अन टेरोर भनेर खाडी क्षेत्रमा युद्ध थाले यता साना वा ठुला आतंककारी हमला बिश्वका कुना कुनामा हुदै आइरहेका छन् । कहिले फ्रान्समा कहिले बेलायतमा, कहिले जर्मनीमा, कहिले बेलजियममा, कहिले अमेरिकामा कहिले कहाँ ? कही अंदा धुन्ध गाडी चलाएर त कहाँ अन्दा धुन्ध सामान ओसार… Continue reading