६० बर्ष यताको ठूलो खाद्य संकट
शशी पौडेल अफ्रिकाका विभिन्न मुलुकहरुमा गत केही दिन देखि दर्जनौं वच्चाहरुको भोकमरीबाट मृत्यु भएको समाचार प्रकाशमा आएको छ । संयुक्त राष्ट्र संघका अनुसार अफ्रिकाका विभिन्न शरणार्थी क्याम्पमा खासगरी बाल मृत्युदर बढेको जनाएको छ । लगभग एघार मिलियन महिला एंव पुरुषहरु अहिले विश्वका विभिन्न शरणार्थी क्याम्पमा पुग्नुपर्ने अवस्थामा रहेका छन् ।… Continue reading