बेलायत : शव्दमा नै बहुसाँस्कृतिकता छ
-शशी पौडेल “राज्य बहुसाँस्कृतिकता असफल भयो । ” उक्त कुरा बेलायती प्रधानमन्त्री डेविड क्यामरोनले गत बर्ष जर्मनीको म्यूनिकमा ब्यक्त गरेका हुन् । उनले सुरक्षा सम्वन्धी आयोजित एक सम्मेलनमा भने– विभिन्न प्रकारका अतिवादवाट जोगिनका निम्ति अव बेलायतलाई बलियो राष्ट्रिय पहिचानको आवश्यकता छ । प्रधानमन्त्री डेविड क्यामरोनको उक्त भनाईका कारण बेलायतमा केही… Continue reading