PCT and borough council celebrates success of Nepali women in learning English

On first week of July , NHS Berkshire and Bracknell Forest Council joined more than 100 Nepali men and women in Sandhurst as they were commended by the Ambassador of Nepal Dr Suresh Chalise, Campbell Christie, Principal of Bracknell and Wokingham College, Cllr Michael Brossard, Deputy Mayor of Sandhurst Town… Continue reading

आइपर्ने अपठेराहरुलाई सहज रुपमा लिएका छौं

हाम्रो सोचाइ र चिन्तन के हो भने कसैसंग झैंझगडा नगर्ने, शान्त रहने आफूले सके सम्म राम्रो कर्म  गर्ने अरुको बाटोमा तगारो नहुने, अनि स्वतन्त्र भएर बाँच्ने । अहिले यही मूल मन्त्रलाई बोकेर हाम्रा सक्रिय साथीहरु उएटै कित्तामा उभिन आइपुग्यौ र हाम्रो इमान्दारिता, स्पस्टता एवम् समर्पणलाई साथ दिने संसार भरि थुप्रै दरिला… Continue reading

लहरो तान्दा पहरो गर्जीयो

नेपालीमा एउटा उखान छ “लहरो तान्दा पहरो गर्जीयो” । हुन पनि हो कहिलेकाँही त्यस्तै हुने रहेछ । अपराधको सन्जाल कहाँबाट कहाँ पुगेको हुन्छ भन्ने बुझ्न त्यति सजिलो रहेनछ । भनिन्छ अपराध गर्नेले केही न केही कमजोरी छोडेको हुन्छ । कतिपय मान्छेहरु भोक लागेर भोक मेटाउन साना तिना अपराध गर्दछन् तर… Continue reading

प्रेम र मायाँबीचको अन्तरः प्रेम निर्मल, मायाँ स्वार्थी

“हामीले प्रेम गर्न सिकौं । पे्रम भनेको निर्मल, निश्चल र स्वार्थ रहित हुन्छ । तर मायाँमा छलकपट र स्वार्थ लुकेको हुन्छ । हामीले आमा, बाबु वा आमा बाबुले छोरा छोरी प्रति गरिने माँया हो । यद्यपी आमा बाबुले छोरा छोरीबाट भबिश्यमा ठूलो आशा गरिएको हुदैन । तथापी सदैभरी उनिहरुको रक्षा,… Continue reading

बेलायत र अमेरिकाको सेंखी झर्दै

केही महिना देखि प्रकाशन एवं वाक स्वतन्त्रता माथि चोर औला ठड्याउदै आएका बेलायती र अमेरिकी साम्राज्यबादीहरुको सेंखी झरेको छ । विकीलिक्सका संस्थापक जुलियन असन्जालाइ विकीलिक्स मार्फत सिआइएको गोप्य योजना र कागजात प्रकाशित गरेपछि उनको विकीलिक्स ह्याकिङ्ग गरि बन्द गराइएको थियो । त्यसको केही समय पछि स्वीडेनका दुइ युबतीहरुले जुलियनले उनिहरुमाथी… Continue reading

पवित्र फूल जस्तै हो संस्था र समाज

-किरण थेबे लिम्बू फूलको सुगन्ध जति मनमोहक र सुवासिलो हुन्छ त्यसको पवित्रता  र निस्वार्थ उपयोगितामा पनि उत्तिकै ईश्वरीय पवित्रता हुन्छ , चाहे त्यो हामी जन्मिन्दाको  सुखानुभूतिमा होस् या मृत्युवरण गर्दाको दु:खद घडीमा होस्, फूलले हाम्रो मानव जीवनको दुवै घडीमा समान रुपमा आफुलाई आफ्नो जीवन दिने  बोट/ अंगबाट अलग भएर मन्दिरमा होस् या घाटमा  आफुलाई… Continue reading

चालकरहित विमानले मान्छे मार्दै

पाकिस्तानको उत्तर–पश्चिम आदिवासी क्षेत्र उत्तर बाजिरिस्तानमा अमेरिकाद्वारा गरिएको चालकरहित विमान आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय उर्दु टेलिभिजन च्यानल डाउनका अनुसार दुईवटा अमेरिकी चालकरहित विमानले संदिग्ध आतंककारी बोकेको सवारीसाधनलाई लक्ष्यगरी आक्रमण गरेको थियो ।

लन्डनमा नयाँ नेपाली साहित्यिक संस्थाको उदय र मोति जयन्ती

अगष्ट १९ आइतबार सन् २०१२मा लन्डन स्थित विल्विचमा साहित्यकारहरुको भेलाले अन्तर्राष्ट्रिय नेपाली वांमय प्रतिष्ठान नामक साहित्यिक सस्थाको गठन गरेको छ । हाल नेपाल र वेलायतलाई कर्मथलो बनाएर अगाडि बढेको यो सस्था भविष्यमा विश्वव्यापी आकारमा फैलिदै जाने छ । सस्थामा कार्यकारी समिती र वोर्ड अफ ट्रष्टीको व्यवस्था गरिएको छ । कार्यसमितीमा… Continue reading

एभी हुदैनको अर्थ समानुपातिक पनि हुदैन भन्ने होइन

शशी पौडेल गत बर्ष ५ मे का दिन सम्पन्न जनमत संग्रहमा अल्टरनेटिभ भोटका निम्ति प्रचार गर्ने, वा यसको पक्षमा लेख्ने पत्रकार वा पक्षमा बोल्ने पंडितहरुलाई निराशा तुल्याएको थियो । यहा“ सम्म कि बेलायती संचार माध्यमले बेलायती निर्वाचन प्रणालीमा परिवर्तनको कुरा गर्नु अव एउटा पुस्ताका लागि अन्त्य भएको टिप्पणी गरेका थिए… Continue reading