माओबादीको मागपत्र तयार

यही भदौ १४ देखि १९ सम्म चलेको नेकपा–माओवादीको केन्द्रीय समितिको बैठकले सरकारलाई बुझाउन तयार गरेको मागपत्रको सम्पादित अंश । तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि सरकारलाई बुझाएको ४० बुँदे मागपत्रका धेरै बुँदाहरू यसमा समावेश गरिएका छन । मुलुक यतिखेर गम्भीर राष्ट्रिय संकटबाट गुज्रिरहेको छ । संविधानसभा/व्यवस्थापिका–संसद् भंगसँगै सरकार कामचलाउमा परिणत भएको छ ।… Continue reading

राष्ट्रपति आफ्नै भूमिकामा अलमल

शशी पौडेल संविधान बनाउन नसके ४५ दिनमा राजीनामा दिने प्रतिवद्धता व्यक्त गरेका डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेर पूरा भएको छ । यस अवसरमा देशबासीका नाममा सिंहदरवारबाट झण्डै तीन चौथाइ घण्टा लामो भाषणमा प्रधानमन्त्रीले एक वर्ष भित्र भए गरेका कार्य प्रस्तुत गरे, तर तत्काल राहत र… Continue reading

विश्वका करोडौं करोड मानिसहरुको भावनामाथि चोट

नेकपा एमाले उपत्यकाका कृष्णगोपाल श्रेष्ठले हिजो एक बिज्ञप्ती जारी गर्दै अमेरिकन आइकन शु डिजाइन कम्पनीले बिश्वका वौद्ध धर्ममार्गीहरुमा अपमान गर्दै बिश्वका न्यायप्रेमी जनसमुदायको भावनामाथि गहिरो आघत पारेकोमा दुख ब्यक्त गरेका छन् । उनको बिज्ञप्ती यस प्रकार छ । नेपाल एउटा बहुसाँस्कृतिक, बहुजातीय, बहुभाषिक, क्षेत्रीय सद्भाव रहेको नमूना देश हो ।… Continue reading

नेकपा एमालेको धारणा

नेकपा एमाले भित्रका केही असन्तुष्ट पक्षको बिषयलाई लिएर पार्टीले ७ राज्यको प्रस्ताब सहित आफ्ना धारणा सार्बजनिक गरेको छ । पार्टीको धारणा जस्ताको तस्तै यस प्रकार छ । राज्यको पुनःसंरचना, विशेषगरी संघीय इकाईहरुको नामाङ्कन, सीमाङ्कन र संख्या सम्बन्धी दृष्टिकोणमा देखापरेको राष्ट्रिय वहसले हाम्रो पार्टीभित्र समेत गम्भीर मतभिन्नता उत्पन्न गरायो । त्यो… Continue reading

( गजल ) आचार्य प्रभा

कहाँ पुरा हुन्छ हजुर मनका सारा रहरहरु ? कोल्टे फेर्दै बित्ने गर्छन् रातका यी प्रहरहरु । कल्पनामा कोरिएका आकाँक्षाका रेखालाई मेटाएर बाँच भन्छन् मनका सारा ठहरहरु । सोँचे जस्तो हुन्न रैछ जिन्दगीमा कैलेपनि यसैले त पिउँदैछु प्राणै लिने जहरहरु । 

म कबिता लेख्न सक्तिन

                                                            – शशी पौडेल म कबिता लेख्न सक्तिन कविता लेख्न कल्पनाको सागरमा पौडी खेल्न सक्नु पर्छ । कविता लेख्न वास्तबिकताको धरातलमा उभिन सक्नु पर्छ । अहिले म यी दुबै गर्न सक्तिन । त्यसैले म कविता लेख्न सक्तिन । मालामाल हुने रहरमा घरवार वन्धकी राखेर युरोप नसके अरव तिरको यात्राको कविता लेखँकि?

समाजसेवा कि भ्रम ? -सुमन पोख्रेल

गत हप्ता मैले सौर्य दैनिक,  अनलाइन खबर डट कम अनि मेरै ल्बगमा पनि  एन् आर एन र दिनबन्धु बारे केही कमि कमजोरी औल्याए पछि केही ब्यक्तिहरुले आफ्नो नाम र टेलीफोन नम्बर लुकाएर मलाइ टेलीफोन गरी धम्काउन थालेका छन् । हुनत मैले त्यसबारे अनुसन्धान गर्न निज ब्यक्तिको भ्वाइस रेकर्ड गरी नेशल… Continue reading

भट्टराई सरकारका एक वर्ष: जनता र राष्ट्रविरुद्धका कामहरुको फेहरिस्त

भट्टराई सरकारले एक वर्षमा राष्ट्रिय हितको अबमूल्यन, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको उपहास, भ्रष्टाचार र दण्डहिनताको संरक्षण, मूल्यवृद्धि र कालाबजारीलाई प्रोत्साहन, राज्यको ढुकुटीमा ब्रम्हलुट र आफ्नो सस्तो लोकप्रियताका लागि अनेको ढोग गरेको छ । एक वर्षका भएका यिनै घटनाक्रमका केही प्रतिनिधि उदाहरणहरु यहाँ प्रस्तुत गरिएको छः गफमा सुशासन, कर्मचारी प्रशासनमा… Continue reading

प्रधानमन्त्री सत्ताकब्जाको लागि अनुकूल बातावरण बनाउँदै

नेकपा एमालेका संविधानसभा–संसदीय विभागकाप्रमुख भरतमोहन अधिकारीले एक बक्तब्य प्रकाशित गरी मुलुक क्षतबिक्षत भएको, प्रधानमन्त्रीले राष्ट्रियता धरापमा पुर्याएको एवं सत्ताकब्जाका लागि आफ्नो अनुकूल बनाएको भन्दै एक बक्तब्य प्रकाशित गरेका छन् । बक्तब्यको पूर्ण पाठ यसप्रकार छ । डा.बाबुराम भट्टराईको नेतृत्वमा गठित सरकारले आज १ बर्ष पूरा गरेको छ । शान्ति, संविधान, सुशासन… Continue reading