मानवजातीहरुको उत्पति र जातिगत वैमनश्यताको चीरहरण
– Dr. Kavitaram Shrestha (हामी आफाआफैमा जातजातीको भेदको कारणबाट झैझगडा गछौँ नि ? त्यसैको प्रशंगमा मैले यो लेख प्रस्तुत गर्दै छु । हामीबीच आपसमा भिड्नुको कुनै तुक छैन । ‘क’ को जातिमा ‘ख’ नहुनु ‘क’ को वशको कुरो होइन । म एउटा जातिको भएँ मेरो वशमा यो थिएन । मेरो… Continue reading