“प्रधानमन्त्रीलाई गोली हान्न तयार छु”

–हरिबहादुर थापा ०५६/५७ तिर राष्ट्रिय योजना आयोग सदस्यबाट अवकाश पाएका डा. किशोरकुमार गुरुघराना प्रजातन्त्रविरुद्ध माहौल सिर्जना गर्न लागे । भाषण मात्र होइन, उनी बहुदलीय व्यवस्थाविरुद्ध लालटिन बालेर सडकमा हिँड्न थाले । कांग्रेसकै सरकार हुँदा २०५८ सालताका टुँडिखेलमा आमसभा आयोजना गरे । जहाँबाट उनी प्रजातन्त्रविरुद्ध भाषण दिँदै थिए । उपस्थित श्रोताले… Continue reading

एमाओवादीमा वैचारिक परिवर्तन

एकीकृत नेकपा माओवादीको सातांराष्ट्रिय महाधिवेशन हिजोदेखि मकवानपुरको हेटांडामा सुरु भएको छ । एमाओवादीको यस महाधिवेशनको निर्णयले पार्टीको नीति, रणनीति र कार्यनीतिमा मात्र होइन, समग्र मुलुकको राजनीतिमा नै प्रभाव पार्ने भएको हुँदा यसलाई उत्सुकतापूर्वक हेरिएको छ । सशस्त्र युद्धको धङधङ्गीबाट मुक्त भइनसकेका कार्यकर्ता र हतारोमा प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धति अँगाल्न आतुर नेताबीचको… Continue reading

माओबादीले प्रतिबेदन सार्बजनिक गरेन

नेकपा माओबादीले आफुभित्रको अनियमितता छानबिन गर्न भनि समितीहरु बनायो र समितीहरुले प्रतिबेदन पनि पेश गर्यो तर पार्टीले भने प्रतिबेदन सार्बजनिक नगरेको समाचार सौर्य दैनिकले छापेको छ । सौर्य दैनिकले छापेको समाचार यसप्रकार छ ।

राजदूत चालिसे पुरस्कृत

 बेलायतका लागि नेपाली  राजदूत डा सुरेश चन्द्र चालिसे संयुक्त अधिराज्यको Grassroot Diplomat अवार्डवाट सम्मानित भएका छन् । उनलाई Social Diplomacy  तथा Economic Diplomacy  मार्फत बेलायतमा बसोवास गर्दै आइरहेका नेपाली गोर्खालीहरुलाई विट्रिस समाजमा समायोजन गर्न गरेको उच्चतम प्रयासहरुका लागि सो अवार्ड प्रदान गरिएको हो ।