अती भयो लुट पाट आमा नेपालको


अर्थ मन्त्री छदा राम्रा थिए हो रे यिनी ।
प्रधानमन्त्री भएपसी गय गुज्रे यिनी ।
भारतको रबरस्ट्याम्प खोज्न अन्त नजौं
बालुवाटार गए हुन्छ लाजिम्पाट नजाउ ।

काङ्रेसले  देस खायो भन्थे पहिले अरे ।
जनयुद्ध सुरु गरे  ब्यक्ति हत्या गरे ।
एमालेलाई सुधारर्बादी भन्न अघी सरे ।
उग्र बामे दिमागभका आफु साचो अरे ?
प्रचन्ड पथ भन्दै हिंडे माओबादको सट्टा ।
माओबाद्को बदनाम गरे, गरे उल्टा पाल्टा ।
जती अर्थ कुम्ल्याय पनि मर्दा लान  हुन्न  ।
सबै मान्छे मोर्नु पर्छ कात्रोमा खोल्ती हुन्न ।
हिसिला नि  अलग हुन्छिन जब तिमी मर्छौ ।
गर्न केही नसकेसी किन हत्ते गर्छौ ।
नलुछ न हाड छाला आमा नेपालको ।
अती भयो लुट पाट आमा नेपालको ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *