एन् आर एन् युके र सदस्यता खरिद
बिके पाण्डे एमाले नेता माधव नेपालले करिब १ वर्ष अघि दोहोरो नागरिकताको सन्दर्भमा सोधिएको एक प्रश्नको उत्तरमा ‘यदि एनआरएनलाई दोहोरो नागरिकता दिएर चुनाव लड्न दिने हो भने उनीहरुले विदेशमा कमाएको पैसा खर्च गरेर यहाँ चुनाव जित्ने छन्’ भनेका थिए । उनको यो भनाईलाई मैले एनआरएएनप्रति अत्यन्त पूर्वाग्रही सोचको रुपमा लिएको… Continue reading