जुलियन असान्जलाई दूतावासभित्रै प्रवेश गरी पक्राउ गर्ने धम्की

सम्मान शब्दलाइ सन्धी बिक्षेद गरेर हेर्ने हो भने सम + मान = सम्मान,आदर, इज्जत, मतलव एक अर्का प्रति बराबर मान, आदर, इज्जत   भन्ने बुझिन्छ । यदि रामले श्यामलाइ तपाइ भन्छ भने श्यामले पनि रामलाइ तपाइ भन्नु पर्दछ । तर बेलायतले अन्य मुलुकहरु प्रति हिजो जुन हेपाहा ब्यबहार गथ्र्यो आज पनि त्यही ब्यबहार… Continue reading

जव बिज्ञान युद्धभूमिमा परिणत हुन्छ

-शशी पौडेल भियतनाम युद्ध पछि अमेरिकाले आफ्ना युद्ध योजनाहरुमा अझ निरंकुस ढंगले परिवर्तन गर्दै आइरहेको छ । यद्यपी भियतनाम युद्ध हुदा भियतनामीहरुको भन्दा अमेरिकिहरुको युद्ध हतियारहरु बैज्ञानिक र आधुनिक थिए तर उसले ठूलो संख्यामा आफ्ना सैनिकहरु गुमाएको थियो । सैनिक गुमाउने मात्र नभएर अत्ततः युद्ध हा¥यो । युद्धताका भियतनामबाट दैनिक… Continue reading

“ओलम्पिकले मलाई के दिन्छ ?”

केही दिन अघि बीबीसी तीनले स्वतन्त्र रुपमा आफुलाइ भन्न मनलागेको कुरा प्रश्ट भन्न पाउने गरी एउटा कार्यक्रम चलाएको थियो । उक्त कार्यक्रममा खास गरी “ओलम्पिकले मलाइ के दिन्छ ?” भन्ने मुख्य प्रश्न थियो । यो प्रश्न मेरो मनमा धेरै पहिले उठेको हो । जव मैले ओलम्पिकको छोटकरीमा जानकारी लेख्ने निधो गरें,… Continue reading

बाराक ओवामा दाश वंशका होइनन् – डेबरा डिकरसन

-शशी पौडेल बिगत चार वर्ष अघि अर्थात अमेरिकाको चवालीसौं राष्ट्रपतिको निर्वाचन पछि पत्रपत्रिका एवं अन्य संचार साधनहरुले ‘‘अमेरिकामा पहिलो कालो राष्ट्रपति’’ भनेर चर्चा गरिरहेको बेला यस पंत्तिकारलाई पनि यसबारे निधार खुम्चाउन मन लागेको थियो । के बाराक ओवामा साँच्चै काला हुन् त ? बाराक ओवामा राष्ट्रपति पदमा निर्वाचित भए पछि… Continue reading

कसैले नजितेको युद्ध

– शशी पौडेल   जो रक्षक उही भक्षक भन्ने उखान यत्र तत्र  चरितार्थ हुने गरेको  छ । अफ्गानिस्तानमा आतकंवाद, भ्रष्टाचार, अनियमितता, अन्याय र अत्याचारको अन्त्य गरी शान्ति–सुरक्षा दिन भनी खटिएका सेना जो अप्mगानिस्तानका लागि बेलायती राजदुतावासमा कार्यरत थिए । निज सैनिक अधिकारी दुई बर्ष अघि दुई बर्षका लागि अफ्गानिस्तान जेलमा… Continue reading

पुस्तक समीक्षा : डेडलाइन चोमोलोङमा

– दिपक न्यौपाने केही बर्ष पहिले म पसलमा बसिरहेको बेला पछाडि भिर्ने सानो रुकस्याक बोकेको एउटा ठिटोलाई लिएर काजी शेर्पा आइपुगे । उनले चिनाउदै भने “ उनी आङछिरिङ्ग शेर्पा हुन् । भर्खरै सगरमाथा सफल आरोहण गरेर आएका छन् उसले एउटा पुस्तक लेखेको छ” भने मैले सुन्नासाथ मागी हालें । तर… Continue reading

अनेसासका साथीहरुलाइ अझ लड्ने आग्रह

– शशी पौडेल लगभग चार पाँच बर्ष अगाडीको कुरा हो, एक जना अपरिचित ब्यक्तिको टेलिफोन आयो । मैले आफ्नो तर्फबाट चिनिन नी भनेर प्रश्न गरें । उनले भने हो दाइ तपाइले मलाइ चिन्नुहुन्न हामी कहिल्यै भेट भएका छैनौ , हामीले कहिल्यै एक आपसमा कुराकानी गरेका पनि छैनौं ।  तर पनि… Continue reading

मान्छे

– शशी पौडेल हा“स्न सक्छ मान्छे रुन सक्छ मान्छे ह“साउन र रुवाउन सक्छ मान्छे त्यसैले त उ मान्छे हो । सतहमा हिड्ने हो मान्छे उकाली ओरालीमा कुद्ने हो मान्छे भ¥याङ चढन र चढाउन सक्छ मान्छे त्यसैले त उ मान्छे हो ।