३३ वर्षपछि पनि अनुमोदन
–विष्णु रिजाल ‘जमिन हाम्रो हो। यो युरोपेलीहरूको होइन र हामीले यो लिएका छौं। हामीले अधिकार भएका मानिसहरूलाई दिएका छौं। ती गोराहरू जो देशभित्र बस्न चाहन्छन् र खेती गर्न चाहन्छन्, तिनलाई स्वागत छ। तर, तिनीहरूले समानतामा आधारित भएर त्यो काम गर्नुपर्छ।’