नेपालीलाइ प्रचण्ड गुटको धम्की

एमाओबादीका एक नेताले मुलुकलाइ निकै धम्कीपूर्ण भाषामा एउटा लेख लेखेर अनलाइन खबरमा प्रकाशित गराए । हरेक दशबर्षमा नेपालमा आन्दोलन हुने गरेको र ६२/ ६३ पछि अव दश बर्ष हुन लागेको र प्रचण्डको नेतृत्वमा आन्दोलन हुने धम्की दिएका छन् । उनले आफ्नो लेखमा डा. बाबुराम भट्टराइसंगको गुटगत झगडालाइ निहुं बनाएर समग्र… Continue reading

बिश्वब्यापीकरणले दिएको पीडा

गए राती तीनबजे हाम्रो छिमेकीले भित्ता ढ्वांग ढ्वांग हानेको आवाज आयो । यी छिमेकी मध्य पुरुष चाँही पुगनपुग ८० बर्षका थिए । पत्नी भने उमेरले अली कान्छी हुनुपर्छ । एकहप्ता अघि पत्नीचाँही छोरा भेट्न अमेरिका गइन् । उनी अमेरिका जाने बेलामा आफ्ना पतिलाइ यसो कहिलेकाँही रेख देख गरिदिनु भनेर उनको… Continue reading

अक्षम्य अपराध

-बीके पाण्डे नेपालका गरीव जनताले तिरेको करबाट नेता र तिनीहरुका आसेपासेले औषधि उपचारको नाममा ब्रह्मलुट गरिरहेका छन् भने आमजनता प्राथमिक उपचारसम्म पाउन नसक्ने अवस्थामा रहेका छन् । यो राज्य चलाउनेहरुले कानुन हातमा लिएर गरेको अक्षम्य अपराध हो भन्ने मेरो मान्यता रहेको छ । आफूलाई प्रजातान्त्रिक समाजवादी (Social Democrat) र समाजवादी (Communist) भन्नेहरुले… Continue reading

हाम्रो स्वतन्त्रता

—शशी पौडेल मलाइ यतिखेर २००७ सालमा बेलायतबाट प्रकाशित इन्डिपेन्डेन्ट दैनिकमा पढेको एउटा पुरानो भाषण सम्झना भैरहेको छ । अगस्त १५ भारतको स्वतन्त्रता दिवश । भारतको ६०औं स्वतन्त्रता दिवशको बेला पारेर इन्डिपेन्डेन्टले जवाहरलाल नेहरुले स्वतन्त्र भारतका जनतालाइ गरेको पहिलो सम्बोधन भाषण पुन प्रकाशित गरेको थियो ।  । भारत १९४७ सालमा बेलायतको… Continue reading

ओलीको बोलीको निशाना कहाँ ?

-चतुर्भुज आत्रेय (प्रस्तुत लेख मेरा एक बन्धु चतुर्भुज आत्रेयद्धारा लिखित “गणतन्त्र आयो लोकतन्त्र आएन” भन्ने पुस्तकबाट लिएको हुँ । उक्त पुस्तक २०६६ साल आषढमा प्रकाशित भएको थियो ।  मलाइ लाग्छ भर्खरै सम्पन्न नेकपा एमालेको नबौं महाअधिबेशनको सन्दर्भमा यो लेख उपयोगी हुने छ । किनभने केपी शर्मा ओलीले कहिलेकाहीं बोल्दा बाटो बिराउने… Continue reading

अझै पैसाले पुगेन कामरेड तिमीलाइ ?

“खाने मुखलाइ जुँगाले छेक्दैन” भन्ने एउटा प्रचलित उखान छ । यो उखान अहिले बामदेव कामरेडलाइ फलिफाप भएको छ । धन्य हाम्रा कामरेड ? कामरेड बामदेवले शुशिल कोइरालाको नेतृत्वमा बन्ने सरकारको उप प्रधान मन्त्री र गृहमन्त्री बन्ने जबरजस्ती रहर त्यसै गरेका रहेनछन् भन्ने उनका बिभिन्न बिबादास्पद निर्णयले प्रमाणित गरेको छ ।… Continue reading

जातीय र क्षेत्रीय दलहरुलाइ चित्रलेखा यादबको चोटीलो जवाफ

चित्रलेखा यादब नेपाली राजनितीमा अपरिचित नाम होइन । नेपाली कांग्रेसकि नेतृ यादब तराइबासी हुन् । नेपालका राष्ट्रिय पार्टीहरुले मात्र नेपालको राजनितीमा केही परिवर्तन गर्न सकने र यी राष्ट्रिय पार्टीहरुले सबै नेपालीहरुलाइ समान अधिकार बितरण गरेको दाबी गर्छिन् । बरु उनका अनुसार जातीय र क्षेत्रीय रुपमा खोलिएका पार्टीहरुले आफ्नो कर्तब्य प्रति… Continue reading

ब्राजिलमा लात्ती भकुण्डो

शशी पौडेल लगभग बाह्रबर्षको छोरा रुदै घर फर्कदै रहेछ , आमाचाहीले परैबाट देखेर दौडिदै गएर च्याप्प काखमा लिदै सोधि , के भो बाबा मेरो छोरालाइ ? छोराले सुँक सुँक गर्दै भन्यो आमा हामीले आज फुटबल खेल हार्यौं उनिहरुले सात गोल हानेर हामीलाइ हराए आमा । आमाले फेरी सोधि, ए तिमी… Continue reading

चुनावी वहस

-शशी पौडेल मैले बेलायतबाट ल्याएका पुस्तकहरु र मेरा केही नोटहरु भएको कागजको बक्सा खोल्ने फुर्सद बल्ल पाँए । बक्सा खोल्ना साथै २०१० साल मइ महिनाका टिपोटहरुमा मेरा आँखा पुगे । २०१० सालको मइ महिनामा भएको बेलायतको आम चुनाबका बेला  वेलायती मेडिया आइटिभीले वेलायतका प्रमुख तीन पार्टीका नेताहरुको खुल्ला वहस प्रस्तुत… Continue reading

राजनीतिलाई कलाको दाँजोमा राख्न सकिदैन

— करुणा पौडेल झण्डै चार बर्ष अघि एन् आर एन बेलायतले ट्रिवुट टु द लिजेन्ड नामक एक सांगीतिक कार्यक्रम गरेको थियो, करुणा पौडेलले त्यसैको समीक्षा गरेकि थिइन् । यो लेख त्यतिबेला बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्सले प्रकाशन गरेको थियो । यसमा समेटिएका बिचारहरु अझै पनि सान्दर्भिक भएकाले यहाँ पुन दिएको छु ।… Continue reading