के अव स्वास्थ्य सेवा किन्नु पर्ने हो ?
– शशि पौडेल “सरकारले स्वास्थ्य सेवामा खेलवाड गरेको छ ।” उक्त कुरा स्वास्थ्य सेवा सम्वन्धी थिङ्क ट्याङ्क लान्सेटले गत सोमवार सार्वजनिक गरेको हो । आफ्नो अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन (लान्सेट)का प्रोफेसर निक ल्वाकले जनताले जति कर तिर्दछन् त्यति राष्ट्रिय स्वास्थ्य सेवामार्फत सेवा प्राप्त… Continue reading