अनेसासका साथीहरुलाइ अझ लड्ने आग्रह

– शशी पौडेल लगभग चार पाँच बर्ष अगाडीको कुरा हो, एक जना अपरिचित ब्यक्तिको टेलिफोन आयो । मैले आफ्नो तर्फबाट चिनिन नी भनेर प्रश्न गरें । उनले भने हो दाइ तपाइले मलाइ चिन्नुहुन्न हामी कहिल्यै भेट भएका छैनौ , हामीले कहिल्यै एक आपसमा कुराकानी गरेका पनि छैनौं ।  तर पनि… Continue reading

माइलदाईको सम्झनामा

— शशी पौडेल “माइला, मैले प्रजातन्त्रका निम्ति वालेको दीयोलाई तैले प्रज्वल्लित पार्ने छस् ।” १६ बर्षको उमेरमा आफ्ना दाजुको आदेश शिरउपर गरी नेपाल र नेपालीको मूक्तिका निम्ति कम्मर कसेका युवा यदि आज हाम्रो सामु भए उनी ८८ बर्षका हुने थिए । ३४ बर्ष अघि भौतिक शरीरले नेपाल र नेपालीलाई छाडेर… Continue reading

मान्छे

– शशी पौडेल हा“स्न सक्छ मान्छे रुन सक्छ मान्छे ह“साउन र रुवाउन सक्छ मान्छे त्यसैले त उ मान्छे हो । सतहमा हिड्ने हो मान्छे उकाली ओरालीमा कुद्ने हो मान्छे भ¥याङ चढन र चढाउन सक्छ मान्छे त्यसैले त उ मान्छे हो ।

गजल – आचार्य प्रभा

   ( हरेक दिनका साहित्यिक श्रष्टाहरुको झगडारुपी इेमेलबाट यसरी गजल फुर्दैछ । ) एकार्काको बेइज्जतीमा कती लाग्छौ हरे होहल्लाको पछी लाग्दै किन भाग्छौ हरे । साहित्यको धर्म छाडी गाली मात्र जप्दै पद बर्दान् आशिर्बाद कती माँग्छौ हरे । हामी भयौं अन्धोभक्त भ्रममा पर्‍यौँ आज झगडाको भारी बोकी कैले थाक्छौ हरे ।

रेमिट्यन्स भित्रियो, सामाजिक विखण्डन पनि

– शशी पौडेल मानव सभ्यताको सुरुदेखिनै मानव जाती एक ठाउ“बाट अर्काे ठाउ“मा कामको खोजीमा जाने, वसाई सर्ने प्रचलन रहदै आएको छ । भगवानको पालामा पनि स्वयं भगवानहरु एक ठाउ“बाट अर्को ठाउ“ वसाई सरेको पौराणिक कथा पढ्न पाईन्छ । जस्तै शिवजी ल्शेसमसान्त जंगलमा गै मृगको रुप धारण गरेर बसेको अथवा उनै… Continue reading

दौराको फेरो समाउन लगाउने र समाउने काम बन्द हुनु पर्छ

– शशी पौडेल मैले बहुदलीय व्यवस्था आए पछि के फरक पाएं भने प्रहरीले जुन आफ्नो गतिमा जानु पर्ने हो त्यो गएन । यसको खासकारण प्रहरीमा राजनीतिकरण भएर हो भन्ने मान्यता मेरो हो । अर्थात प्रहरीमा राजनीति बढी हावी भयो । जस्तै प्रहरी सेवामा एउटा गलत मनोविज्ञानले काम ग¥यो । त्यो… Continue reading

बहुरुपी बाराक ओबामा

— शशी पौडेल अमेरिकी राष्ट्रपति पदका निम्ति पहिलो चरणको प्रजातान्त्रिक पार्टी भित्रको निर्वाचन लडिरहेका बाराक ओबामाले २३ मे २००८ का दिन गरेको भाषण बीबीसी मार्फत सुन्ने मौका प्राप्त गरेको थिएं । जुन मैले मेरो डायरीमा नोट गरेर राखेको रहेछु । उनले रोबोर्ट केनेडीको सम्मmनामा न्यूयोर्कमा आयोजित एक समारोहमा बोल्दै भनेका… Continue reading