एनआरएनको वर्तमान चुनौती
—शशी पौडेल गैरआवासीय नेपालीहरूको संस्था एनआरएनको पाँचौ राष्ट्रिय सम्मेलन केही समयअघि सम्पन्न भएको छ । सम्मेलनमा नेपालमा आर्थिक उन्नतिका कुराहरू उठे । एनआरएन पक्षले सरकारले पूर्ण अधिकार सहितको दोहरो नागरिकता नदिएकाले आफूले मुलकको आर्थिक विकासका निम्ति चाहेजस्तो मनग्गे काम गर्न नसकेको भन्दै आइरहेको छ । अर्कोतिर नेपाल सरकारले एनआरएनले आफूले… Continue reading