साँच्ची भन्ने हो भने यी खेलाडी हिरोइन हुन्
सउदी अरबले पहिलो पटक ओलम्पीकमा भाग लिन दुइ महिला खेलाडीलाइ पठाएको थियो, उनिहरुलाइ राज्य स्तर र सामाजिक सतरमा नै सम्मान गरिनु पथ्र्यो तर त्यसो हुन सकेन । सम्मानको बदला उनिहरुले त्यहाँ अपमान खेपीरहेका छन् । एक समाचारका अनुसार ’ ओलम्पिकमा सहभागी भएलगत्तै ओलम्पीक दुइ महिला खेलाडीहरु आलोचनाको पात्र बनेका छन्… Continue reading