समाजको सेवा गर्ने ब्यक्तिहरु प्रसंसाका हकदार हुन्छन्- राजदूत
नेपाल ब्रिटेन डटकमले हालै गरेको एक सर्वेक्षणका आधारमा विभिन्न सन्चारमाध्यम तथा सोसल मिडियामा सबैभन्दा बढी चर्चामा आएका दश जनाको नाम सार्वजनिक गरेको थियो। जसमा मिस नेपाल २०१२ सुश्री श्रृष्टि श्रेष्ठ, समाजसेवी डम्बर घले एमबिइ, बेलायतकालागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसे, गोर्खा अभियानकर्ता ज्ञानराज राई, सोलिसिटर राजु थापा, समाजसेवी सूर्य गुरुङ,… Continue reading