यो आफ्नै देशको माटो हो- पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति डा. रामवरण यादव दुवैले यो साता अकबरे खुर्सानी रोपेका छन् । आफैंले दिनहुं पानी हाल्ने गरी गमलामा अकबरे खुर्सानी रोप्ने यो अभियानमा पूर्वराजा र राष्ट्रपति मात्रै होइन, माओवादी अध्यक्ष प्रचण्ड, पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंह, नयां माओवादी नेता मोहन वैद्य र एमालेका पीरा नेता केपी… Continue reading