अष्ट्रेलियाली प्रधानमन्त्री समक्ष बुद्ध मूर्ति उपहार

अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले त्यहाँकी प्रधानमन्त्री जुलिया गिलार्डलाई शान्तिको प्रतिकस्वरुप बुद्ध मूर्ति उपहार दिएका छन् । प्रधानमन्त्री कार्यालय क्यानबेरामा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी कपिलबस्तु अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठ र त्यहाँका अध्यागमनमन्त्रीका लागि नेपाली समुदायका तर्फबाट सल्लाहकार महेन्द्र लम्सालसहितको टोलीले बुद्ध मूर्ति हस्तान्तरण गरेको हो ।

घर र समाजबाटै पीडित दलित महिला

– नेहा शर्मा काभ्रेको भकुन्डेबेसीकी सानु सुनारलाई गाउँलेले बोक्सीको आरोप लगाए। गाउँलेको लहैलहैमा आफ्नै छोराबुहारीले समेत बोक्सी नै हो भन्दै घरनिकाला गरेपछि उनी अहिले घरको न घाटको भएकी छिन्। सानुको पीडा यतिमा मात्रै सीमित छैन। ‘लोग्नेले समेत बोक्सी भन्दै सधैँ कुट्थे,’ उनले श्रीमान् र छोरा–बुहारीले कल्पित आरोप लगाएको पीडा सुनाइन्।

शेरको भारतमा मेजमानी, शुशिल र राच चिन्तित

यसै पनि नेपाली कांग्रेस भित्र देखिएका तीन गुट मध्यको एउटा गुटका नेतालाइ भारतले निम्त्याउदा अर्को गुट ससंकित हुनु स्वाभाबिकै हो ।  कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाको भारत भ्रमणलाई लिएर पार्टी सभापति सुशिल कोइराला र उपसभापति रामचन्द्र पौडेल संशकित भएको समाचार कान्तिपुरले खुलासा गरेको छ  । ६ दिने भ्रमणमा आइतबार त्यसतर्फ… Continue reading

नेपाल एक बिदेशीको आँखामाः पहिले र अहिले

—शशी पौडेल “आज भन्दा तीन दशक अघिको मात्र कुरा हो हामी काठमाण्डौबाट भक्तपुर, भक्तपुरबाट ललितपुर के रात के दिन ढुक्कसंग हिड्थ्यौं । कुनै खतरा महशुष हुन्थेन । सबै सुरक्षित थियौं । कसैले त्यहाँ लप्पन छप्पन गर्थेन । हामी नेपाल जानु अघि समेत हामिलाइ नेपालमा कुनै खतरा मोल्नु पर्दैन भनेर सिकाइन्थ्यो… Continue reading

पण्डित हुन गएको कम्युनिस्ट भएर फर्किएँ -कमलराज रेग्मी

नेपालमा राणाशासन थियो । त्यसविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलन सुरु गर्‍यो । म ००६ सालमा कम्युनिस्ट भएँ । त्यति बेला कम्युनिस्टको नीति सशस्त्र आन्दोलन थिएन । हतियार र तिनलाई चलाउने तालिम पनि त थिएन । पार्टीमा मान्छे थोरै भए पनि सबैतिर सम्पर्क भने थियो । कम्युनिस्टतिर जनताको समर्थन बढ्दै थियो… Continue reading

द ग्रान्ड डिजाइनः अध्यात्मबादमाथी हवकिङ्गको नयाँ प्रहार

शशी पौडेल सैद्धान्तिक भौतिक बिज्ञानका बिश्वप्रसिद्ध बैज्ञानिक डा स्टिफान बिलियाम हवकिङ्ग फेरी एक पटक निबृत्त भएको एक बर्षमै बिबादमा मुछिएका थिए । डा स्टिफान हवकिङ्ग प्रशिद्ध सिद्धान्तकार हुन् । उनका यस अघिका पुस्तकहरुले पुँजीबादीहरुलाइ मात्र बिचार दिएन कि मार्कसबादी दार्शनिकहरुलाइ र मार्कबादको द्धन्द्धात्मक भौतिबबादी बिचारधारालाइ पनि मलजल दियो । हुनत… Continue reading

पूँजीविनाको बेलायती पूँजीवाद

—शशी पौडेल विश्व पूजीवादी व्यवस्थाभित्र यो दशकमा आएको आर्थिकमन्दीले १९३० को दशकको भन्दा अझ नराम्रो गरी गाडेको छ । यद्यपि पूँजीवादी व्यवस्था कहिल्यै समस्या मुक्त थिएन । पूँजीवादी व्यवस्थाभित्र पटक पटक ठूला वा साना समस्या आइरहेकै हुन् । जस्तै मेक्सीकोमा १९८२ मा, जापानमा १९९० मा, पूर्वी एसियामा १९९७ र ९८… Continue reading

कस्ले कस्ले भोगे अवहेलनामा सजायँ

-अश्विन कुमार राज्यका तीन अंगमध्ये अदालतको पनि अन्यजस्तै आफ्नै मर्यादा र विशेषाधिकार छन्। ति विशेषधिकार पालना र कार्यान्वयनका लागि अदालतले प्रचलित संविधान, कानून र नियमको परिधिभित्र रही विभिन्न मापदण्ड निर्माण गर्न सक्छ । तर, तिनै मापदण्ड र अदालती मर्यादाका बिषयमा विवाद हुँदा धेरैलाई अदालतले अवहेलना मुद्दा चलाएका छ कारवाही समेत… Continue reading