एबर्डिनमा नेपाली भाषा

मातृभाषा सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । यो नैसर्गिक अधिकारबाट कसैले पनि आफ्ना बाल बच्चाहरुलाइ बन्चित गराउनु हुदैन । तर दुर्भाग्य बेलायत लगायत अन्य मुलुकमा गै बसोबास गर्ने नेपालीहरुले यसकुरालाइ चटक्क बिर्सेको पाइन्छ ।

आमा घर, सञ्चार गृह र सरकार

अहिले नेपालमा अचानक प्रकट हुन पुगेको दिलशोभा प्रकरणले सबै कुरालाई ओझेलमा पारेको छ । यो प्रकरणले समाजसेवा कार्यमा लाग्नेहरु माथि जसरी प्रश्नहरु उठेका छन्, त्यसरी नै पत्रकार र पत्रकारिता माथि झन् धेरै प्रश्नहरु उठेका छन् । यो प्रकरणमा सरकारकोतर्फबाट चालिएको कदमलाई पनि आम जनसमुदायले पचाउन सकेका छैनन् ।

नेपाल–भारत सम्बन्ध

नेपाल मुख्यतः भारतवेष्ठित मुलुक भएकाले उसले नेपाललाई सजिलै अँठ्याउन सक्दछ र, ऊसँग नेपालको खुला सिमाना भएकाले उसले नेपालमा यसो गर्नु आवश्यक ठान्दछ। वास्तविक रूपमा भारत नेपाललाई कम्तीमा भुटानको स्तरमा झार्न चाहन्छ भन्ने कुरामा अब कुनै शंका रहेन। तर, नेपाल जनसंख्याको दृष्टिले विश्वमा ४२औं मुलुक भएकाले भारतलाई यसो गर्न कठिन भइरहेको… Continue reading

सुदूरपश्चिमका ढुकढुकी

–शन्तराम बिडारी पञ्चायत र बहुदलीय व्यवस्थामा समेत गरी तीन निर्वाचनमा बैतडीका जनताले पत्याएका लोकेन्द्रबहादुर चन्द जीवनको उत्तरार्द्धमा जनताद्वारा अस्वीकृत भए। केही महिनाअघि सम्पन्न संविधानसभाको निर्वाचनमा बैतडीका दुवै क्षेत्रबाट उठेका चन्दले भर्खर ४० वर्ष लागेका छोरासमानका दामोदर भण्डारीसित प्रतिस्पर्धा गर्नुपर्यो। पञ्चायत र बहुदलीय ब्यबस्थामामा गरी दुई–दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्तिलाई बैतडीका… Continue reading

भएर के भो र ….. !

– कल्पना श्रेष्ठ गहिरिएको चोट देख्न सक्नुहुँदैन भने आँखा भएर के भो र…….. मनको कुरा बुझ्न सक्नुहुँदैन भने मित्रता गाँसेर के भो र ……. गल्तीमा गल्ती भनिदिनुहुँदैन भने श्रीमान् श्रीमती हुनुको अर्थ के भो र …………. आलो घाउमा मलमपट्टी लगाउन फुर्सद हुँदैन भने जीवनसङ्गी- सङ्गीनी मात्र कह्लाएर के भो र…………

प्रसंग: स्वस्थानीको

“हे ! स्वस्थानीमाता आशा छ मलाइ माफी दिने छौ । यस वर्ष पनि मैले तिम्रो भक्तिमा एकाग्र चित्त लगाउन सकिन ।” भन्दै त्यही नजिकै झुण्डिएका दुइ तस्वीरमा फुल चढाइन् करुणाले । एउटा तस्वीर उनको माता र पिताजीको थियो भने अर्को मेरो पिताजीको । उहाँहरुले यो संसार छोडेर जानुभएको दशकौं बितिसकेको… Continue reading

अध्यक्ष हुनुपर्ने त म नै हो…–वामदेव गौतम

मलाई विष्णु रिजालले सोध्नुभयो– ‘के छ हालखबर ?’ मैले भनें– ‘हाल खबर के हुने  ? दुईजना अध्यक्षको उम्मेदवार भएका छन्। कहिले यताबाट तान्छन्, कहिले उताबाट तान्छन्। ‘मलाई अध्यक्ष बनाइदिनुपर्योत’ भन्छन्। ‘तपाईं हुनुपर्छ, अब अगाडि बढ्नुस्’ चाहिँ कसैले भन्दैनन्। म दिनेमा मात्र छु, लिनचाहिँ पाइराखेको छैन। स्थिति त्यही हो। हाम्रो पार्टीभित्र… Continue reading

केजरीवालको लडाइ: मन्त्रालय….. ? वा सडक…… ?

दिल्लीका मुख्यमंत्री अरबिन्द केजरीवालले आफ्नो पार्टीलाइ आफ्नै सरकार बिरुद्ध सडकमा उतारेका छन् । उनले दिल्लीका प्रहरी प्रशासनलाइ सर्वसाधारण जनताको रक्षा र सहयोगका लागि होइनकि अपराधीहरुको संरक्षणमा लागेको साथै आफ्नो आदेशको अपहेलना गरेको आरोप पनि लगाएका छन् । उनले भने “जव यो देशका नारीहरु सुरक्षित छैनन् भने रिपब्लिकन दिवश मनाउनुको कुनै… Continue reading

अनुभवः बर्लिन दुताबासको

हिजो एकजना मित्रले आफ्नी छोरीको जन्मदिन मनाउने भोजमा मलाइ पनि निम्त्याए । धेरै बर्ष पछि केही साथीहरु त्यहाँ भेट भए । फरक फरक राजनितिक बिश्वास बोकेका साथीहरु भेट्दा एउटा अचम्मको बाताबरण खडा हुने गर्छ । त्यहाँ पनि त्यस्तै हुन थाल्यो । राजनैतिक तर्क बितर्क गरिन थाल्यो । संबिधानसभाको प्रसंग चल्यो… Continue reading