बन्दुक किन्न अमेरिका जानुहोस्
-शशी पौडेल हिंजो बिबिसी नेपाली सेवाले अमेरिकामा बन्दुक किन्नेहरुको संख्या ह्वात्तै बढेको बताएको छ । बन्दुक किन्नेहरुको संख्या बढ्नुको कारण गत हप्ता कोलोराडोको आरोरा शहरको एक सिनेमाहलमा सिनेमा देखाइरहेको बेला एक ब्यक्तिले अन्धाधुन्ध गोली चलाएर एक दर्जन भन्दा बढी संख्यामा दर्शकहरुको हत्या गरेपछि घुइचो लागेको बताइएको छ । मानिसहरुले खासगरी… Continue reading