क्यामरोनको झोली, इस्टलीको उपचुनाव र लिबडेमको भविष्य
—शशी पौडेल गत महिना बेलायतको राजनीतिक बजार खास गरी तीनवटा विषयले ततायो । संचारकर्मीहरु पनि यिनै तीन कुराहरुमा बढी केन्द्रित रहे । बजारमा आएका ट्याबलोइड्स होस् वा इलेक्ट्रोनिक मेडिया यी सबैले प्रधानमन्त्री डेभिड क्यामरोनको भारत यात्रा, इस्टलीको उपचुनाब र इटलीको आम निर्वाचनलाई मुख्य विषय बस्तु बनाए । प्रधानमन्त्री डेभिड क्यामरोनले… Continue reading