डेबिड क्यामरोनको धम्की
प्रधानमन्त्री डेबिड क्यमरोनले लिबडेमको सहयोग बिनानै सरकार चलाउने धम्की दिएका छन् । यदि कन्जरभेटिभ पार्टीको तर्फबाट आएको बजेट कट्टा, युरोपियन युनियन एवं आप्रबास सम्बन्धी कार्यक्रमहरु प्रति उप प्रधानमन्त्रीले असहयोग गरेको खण्डमा एक्लै सरकार चलाउने बताएका छन् । गत शनिबारको डेलिमेलको एक रिपोर्ट अनुसार डेबिड क्यामरोनले बढी भन्दा बढी २०१५ साल… Continue reading