महाभारत प्रसंगले डोर्याउदा
शशी पौडेल प्रिय सुरेश जी, आज तपाइले महाभारत कथा र युद्धको सवालमा फेसबुकमा प्रश्नचिन्ह उठाउनुभएको रहेछ । यस बिषयमा एउटा कमेन्ट नगरी नहुने लागेर तुरुन्तै एउटा वाक्य लेखें तर त्यसले मलाइ पुगेन । किनकि मैले आजभन्दा झण्डै ३० वर्ष अघि महाभारत कथाबारे यस्तै प्रकारको प्रश्न उठाएको थिंए । २०४२ सालको… Continue reading