युद्धमैदानमा गुमेका दुई दाजुको सम्झनामा
-गोरिकला विश्वकर्मा ‘मानुषी’ दाइलाई सम्झिदा सम्झिदा आज मेरो प्राण हरण हुँदैछ । दाइको सम्झना किन यति धेरै आएको हो म आफैलाई थाहा छैन । तर मनमा निरन्तर निरन्तर सम्झना आइनै रहेको छ । अस्ती भर्खर हो मैले माइलो दाइको सम्झनामा मैले धेरैबेर आँसु बगाएको । माइलो दाईको श्रीमती माईली भाउजु… Continue reading