-
Nepali Calendar
-
Latest Posts
-
Category
-
Latest Comments
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…
जसले पञ्चायती ब्यवस्थाबाट सवभन्दा बढी फाइदा लियो सूर्यबहादुर थापा त्यही सूर्य बहादुर थापाले पञ्चायती ब्यवस्था फल्दा र पछि राजा फाल्दा…
" त्यसो भए माओत्सेतुंगलाइ पनि चीन क्रान्तीका बेलामा लाखौं मान्छे मारेको भनेर उनले गरेको चीनियाँ मुक्ति आन्दोलनको बिरोध गर्न सक्छन्…
दीपक जीले यसो भन्न खोज्नु भएको रहेछ । शशीजी, लेख राम्रो लाग्यो । तर शब्द चाँही “मान्छे बाठो भए,,,,,,,, काग,,”…
सहि कुरा लेख्नु भएको छ ! जनतालाई चाहिएको शान्ति र सुरक्षा हो अनी त्यस पछिको बिकास ! पंचायतको पालामा कमसेकम…
© Nepali horoscope
खहरे खोलाको दम्भ

-शशी पौडेल, युरोपको राजनितीमा यसपाली कुनै पनि रंगले बहुमत पाउन सकेन । यसबर्षको निर्वाचनमा न कालो न त रातो रंगको बाहुल्यता रह्यो । न पहेंलो वा न हरियो नै । यदि युरोपको २८ वटै मुलुकहरुको निर्वाचन परिणाम हेर्यौं भने युरोपियन संसद रंगीचंगी देख्ने छौं । युरोपिय मतदाताहरुले यसपाली राम्रोसंग इजार… Continue reading
बिहे गर्ने फुर्सद पाइन —प्रधानमन्त्री कोइराला

प्रधानमन्त्री सुशील कोइरालाले विदेशी पत्रकारसमक्ष आफ्नो जीवनका भित्री कुरा खोलेका छन् । चीनको एसिया प्यासिफिक डेली (एपीडी) मा ‘एट सेन्टेन्सेस टु स्पेल आउट एन अथेन्टिक सुशील कोइराला’ शीर्षकमा प्रकाशित मुख्य समाचारमा भनिए अनुसार, गत वैशाख २९ गते आफ्नै निवास बालुवाटारमा चीनको सिन्ह्वा न्युज एजेन्सीका काठमाडौं ब्युरो प्रमुख चाउ सेन्पिङसमक्ष प्रधानमन्त्री… Continue reading
मोदीभित्र इन्ट्राकन्ल्फिक्ट पलाउने

-शशी पौडेल चुनाव जित्न जति गाहारो हुन्छ त्यो भन्दा दशौं गुना गाहारो हुने रहेछ आफुले दिएको बचन पुरा गर्न । त्यही गर्न नसकेर अरबिन्द केजरीवालले दिल्लीको मुख्यमंत्रीको पद छोड्नु पर्यो र अन्तत लोकसभाको चुनाव समेत हार्नु पर्यो । आधा बर्ष अघि नेपालीहरुका फेसबुकका भित्ता रंगाउने अरबिन्द केजरीवालको पार्टीले पञ्जाबका चार पदमात्र… Continue reading
म, क्रिकेट र विश्वकप सपना

–भास्कर ज्ञवाली सन् १९८५ नेपालमा टेलिभिजन प्रसारण सुरुआतको वर्ष । यो त्यही समय हो, जतिबेला टेलिभिजनसँग मेरो पहिलो चिनजान भयो । हजुरबा–हजुरआमा बनारस बस्नुहुन्थ्यो। हामी पाल्पाको तानसेन बस्थ्यौं । दसैंतिहार, जाडो वा अलि लामो बिदा परेको बेला हामीलाई बनारस जाने अवसर हुन्थ्यो । यसपटक भने फरक अवसर थियो– फुपूको बिहे। हजुरबा–आमासँगै काका पनि बनारसमै बस्नुहुन्थ्यो । काकाले घरमा टेलिभिजन ल्याउनुभएको रहेछ। बाकस… Continue reading
उफ् ! एमाओबादी फेरी फुट्ने भो

दुई वर्षअघि एमाओवादीबाट बाहिरिएका मोहन वैद्यकै नियतिमा डा. बाबुराम भट्टराई अहिले पुगेका छन् । त्यतिबेला धोबीघाट गठबन्धनका नाममा मोर्चाबन्दी गरेर उनलाई प्रधानमन्त्री बनाइए पनि, पछि मन्त्रीमण्डल विस्तारमा चित्त नबुझेपछि वैद्यको नेतृत्वमा एमाओवादी विभाजन भएको थियो । विभाजनका बेला वैद्य समूह दाहालभन्दा पनि भट्टराईप्रति बढी आक्रामक थियो ।
एमालेमा तेस्रो बिकल्प खोज

-शशी पौडेल नेकपा एमालेको पार्टीपंती भित्र मात्र होइन कि यसका सहयोगी र समर्थकहरुबीच समेत आसन्न नवौं महाअधिबेशनबारे चर्चा परिचर्चा भएको छ । स्वभाबिकै पनि हो । किनभने नेपाली जनता कुनै बेला यो पार्टी प्रति मुलुकलाइ अग्रगामी दिशातिर लैजाला भन्ने सवालमा आशातित थिए । जनताले त्यसरी आशा गरेको पार्टी भित्र भने… Continue reading
छापा पत्रिका मर्दै जाने

— शशी पौडेल छापा पत्र पत्रिकाहरु अव बजारमा प्रत्यक्ष्य उपस्थित हुन नसक्ने अवस्था सृजना हुदै आएको छ । यसको ठाँउ अनलाइन मेडियाले ओगट्यो । संसारभरका मानिसहरु छापा पत्रिका हातमा लिएर पढ्नु भन्दा इलेक्ट्रोनिक मेडिया मार्फत आफु सुशूचित हुन मन पराउने भएका छन् । यसका दुइ प्रमुख कारणहरु भएको कुरा एक… Continue reading
युक्रेनः प्रोपागाण्डाको भुमरीमा, कसकोे झुट पत्यारलाग्दो ?

-शशी पौडेल वासिंगटन र किभले पूर्बी युक्रेनमा सरकारी भवनहरु र स्लोभाजान्सोक नामक शहरु रसियन सेना र सुराकीहरुले कब्जा गरेको भनी प्रचारबाजी गरिरहेका छन । तर उनिहरु आफैले उत्पादन गरेका प्रमाणहरु प्रति भने आफैले पनि बिश्वास गरिरहेका छैनन् । क्रेमेल(रुस)ले बिश्वास गर्ने झन् कुरै भएन । उता क्रेमेल पनि प्रोपागाण्डा गर्न… Continue reading
मन्त्री नरहरीको काठको नाक

नेपाली भाषमा एउटा मिठो उखान छ “धानको कडकरी सहजै चिन्न सकिन्छ तर मान्छेको कडकरी त्यो ब्यक्तिका दुइ चार कृयाकलाप नहेरीकन चिन्न सकिन्न ।” हो यो उखान अहिले राम्रोसंग साबित भएको छ मन्त्री नरहरी आचार्यको सवालमा । नरहरि आचार्यलाई हामी नेपालीहरुले बौद्धिक, भद्र र सामान्य जीवनशैली अपनाउने नेताका रूपमा चिन्ने गर्दथ्यौं… Continue reading