अती भयो लुट पाट आमा नेपालको

अर्थ मन्त्री छदा राम्रा थिए हो रे यिनी । प्रधानमन्त्री भएपसी गय गुज्रे यिनी । भारतको रबरस्ट्याम्प खोज्न अन्त नजौं बालुवाटार गए हुन्छ लाजिम्पाट नजाउ ।

Tension between China and Philippines over territory claim

The Philippines formally notified China yesterday that it is seeking international arbitration to declare Beijing’s claims in the potentially oil-rich South China Sea “illegal and invalid.” Foreign Secretary Albert del Rosario said that his department had summoned Chinese ambassador Ma Keqing and handed her a note notifying the Chinese government… Continue reading

बिश्वः २०१२ लाइ फर्केर हेर्दा

— शशी पौडेल  बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल… Continue reading

नागरिकता निरन्तरताबारे एन्आरएन् र कानूनबिद्हरु

संसारका बिभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघको नेतृत्व र बरिष्ठ कानूनबिद्हरु वीच १७ जनवरी २०१३ का दिन मा काठमाण्डौमा एक औपचारिक छलफल भयो । उक्त छलफल खास गरि  नागरिकताको बिषयसंग जोडेर सम्पूर्ण गैरआवासीय नेपालीहरु बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनका सन्दर्भ र  बिदेशी नागरिकता लिंदा नेपाली नागरिकता… Continue reading

नेपालमा बिदेशीहरुको चलखेल कति ?

 काठमाण्डौबाट प्रकाशित हुने बुधबार साप्ताहिकले लगभग ९ महिना अघि मुलुक बिदेशीको खेल मैदान भएको कुरा प्रकाशित गरेको थियो । बुधबार साप्ताहिक ले भारतले निर्बाचन चाहेको र पश्चिमेली मुलुकहरुले सम्बिधान सभाको पुस्थापना चाहेको कुरा पनि खुलासा गरेको थियो । बुधबार साप्ताहिकका अनुसार संसद्मा रुपान्तरण गरेर वा संकटकाल लगाएर बचाउने सम्भावना रहँदारहँदै पनि संविधानसभा… Continue reading

राष्ट्रिय अस्मितामा गम्भीर आघात !

–भीम रावल असामान्य अवस्था देशमा जनप्रतिधि संस्था छैन, निर्वाचनको टुंगो छैन, बजेट चार महिने काम चलाउ र सरकार ठेगान नभएको काम चलाउ मात्र छ । संविधान नै अन्तरिम छ । शान्ति प्रक्रिया पूरा भएको छैन । नयाँ संविधान निर्माण कार्य अवरुद्ध भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तहरु छैनन्,… Continue reading

अपराधको जगमाथि

-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com “हिजो जेनेभा सन्धी, यातनाविरुद्धको महासन्धी र मानवताविरुद्ध अपराधको महासन्धी भनेर हामीले जति चिच्याई-चिच्याई हल्ला गर्ने अरु को थियो होला र ? तर, यी महासन्धीहरु यति कडा र सम्बेदनशील होलान् भनेर मैले अनुमान गरेको थिइन।” आज हिसिलासमेत् नभएकोले एक्लै रहेको मौकामा डा. बाबुराम भट्टराईजीले मनोसम्बाद गर्न थाल्नुभयो।… Continue reading

एउटा कथा

नयाँ वर्ष शुरुभाको आज रमाइलो दिन् एउटा कथा सुनाएर हसाउँछु एक छिन् हामि सानै हुँदाखेर मामा घरको कुरा साथि जस्तै भाई थिए हामि थियौं सुरा ! सारी हैन पेन्टलाई उठ नारी भन्दै अन्यायको बिरोधमा शंखनाद गर्दै अघिबढ पुरुष जस्तै साहसी हुनलाई मान्छे भई मान्छे जस्तो जिन्दगि ज्युनलाई !

सगरमाथाका निर्मलद्वारा नानाभाँती प्रस्ताव

हिजो समाचार प्रकाशित नगर्नका लागि बुधबार साप्ताहिकमा पटकपटक दवाव आएको थियो । तर, समाचार प्रकाशित भयो । सगरमाथाका निर्मलद्वारा नानाभाती प्रस्ताव’ शीर्षकको उक्त समाचार प्रकाशित भएपछि आज विहानै वितरणस्थलबाट पत्रिका लुटिएको छ । आज बजारमा पत्रिका पुग्न पाएको छैन । अनि कसरी गर्न सकिन्छ होला पत्रकारिता ? उक्त समाचार यस… Continue reading